पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

 जेठ २५, २०८२

किमाथाङ्का (सङ्खुवासभा), २४ जेठः सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको…

वातावरण दिवसमा विद्यार्थीले बनाए प्लाष्टिकबाट नयाँ सामग्री

 जेठ २५, २०८२

काठमाडौँ, २४ जेठः विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुले प्रयोग गरिसकेका प्लास्टिकका पुराना बोत्तल वा अन्य प्लाष्टिकका फोहर विद्यालयमा ल्याएर पुनः प्रयोग गर्न मिल्ने सामग्री बनाएका छन् । विश्व वातावरण दिवसका अवसरमा…

असार १५ गतेसम्ममा शिक्षा विधेयक पारित हुन्छ : शिक्षामन्त्री

 जेठ २५, २०८२

काठमाडौँ, २४ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गर्नुभएको…

यथास्थितिवादी बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’

 जेठ २५, २०८२

काठमाडौँ, २४ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसदमा प्रस्तुत गरेको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न नसक्ने धारणा जारकारहरुले राखेका छन् । नेपाल बुद्धिजीवि सङ्गठन काठमाडौँ…

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

 जेठ २५, २०८२

मोरङ, २४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गर्नुभएको छ । आज आयोजित विशेष कार्यक्रममा उहाँले उक्त अस्पतालको…

चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह

 जेठ २५, २०८२

बेइजिङ, २४ जेठ : चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी चेतावनी जारी गरेको छ । शनि दिउँसो २…

युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

 जेठ २५, २०८२

कीभ, युक्रेन, २४ जेठ : युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी नागरिक घाइते भएका छन् ।…

सदूरपश्चिममा थप चार जनामा कोरोना सङ्क्रमण

 जेठ २५, २०८२

बैतडी, २४ जेठ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभएको छ । सङ्क्रमण…

म्यानमारको सैनिक शासनद्वारा श्रमिक अधिकारसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव खारेज

 जेठ २५, २०८२

बैंकक, २४ जेठ : म्यानमारको सत्तारूढ सैनिक सरकार (जुन्टा) ले राष्ट्रसङ्घ अन्तर्गतको श्रम संस्था (अन्तर्राष्ट्रिय श्रम सङ्ठन) ले पारित गरेको श्रम अधिकारसम्बन्धी प्रस्तावलाई शनिबार खारेज गरेको छ । उसले उक्त…