दुई आयोगको पूर्णतासँगै सङ्क्रमणकालीन न्याय पाउने पीडितको झिनो आशा

 जेठ २६, २०८२

काठमाडौँ, २५ जेठ : सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्ति भएसँगै बाँकी काम पूरा हुने पीडितमा झिनो आशा पलाएको छ । यही जेठ ५ गते नयाँ पदाधिकारीले पदबहाली गरेसँगै काम…

सुन तोलामा तीन हजारले घट्यो

 जेठ २६, २०८२

काठमाडौँ, २५ जेठ : शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ । नेपाल सुनचाँदी…

किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

 जेठ २६, २०८२

गलकोट (बागलुङ), २५ जेठ : बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छमहिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गर्नुभयो । ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक…

वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तन : अब शङ्खधर साख्वः उद्यान

 जेठ २६, २०८२

वीरगञ्ज (पर्सा), २५ जेठ : वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क)लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरेर शङ्खधर साख्वः उद्यान (पार्क)का रूपमा सञ्चालनमा ल्याएको छ । सो उद्यान लामो…

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

 जेठ २६, २०८२

चितवन, २५ जेठ : आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धिकर…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 जेठ २६, २०८२

काठमाडौँ, २५ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

 जेठ २६, २०८२

म्याग्दी, २५ जेठः मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१ मा स्थापना भएको एकाइ ११ वर्षसम्म भाडाको घरबाट सञ्चालन…

भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

 जेठ २६, २०८२

भोजपुर, २५ जेठ : यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण…

चीनद्वारा नेपालसहित दक्षिण एसियाली देशहरूलाई शून्य भन्सार सुविधा

 जेठ २६, २०८२

काठमाडौँ, २५ जेठ : चीनले दक्षिण एसियाली देशहरूसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई गहिरो बनाएको छ भने आर्थिक र व्यापार विकासको राम्रो गति कायम राखेको वाणिज्य उपमन्त्री यान तोङले बताएका छन् । उनले  बिस्तारै…

प्रतिनिधिसभाको बैठक आज बस्ने

 जेठ २६, २०८२

काठमाडौँ, २५ जेठ : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं…