लुम्बिनीमा शून्य प्लाष्टिक अभियान

 माघ १५, २०७९

देउखुरी, माघ १५ : भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्लाष्टिक शून्य अभियान थालिएको छ । प्लाष्टिकका कारण जताततै फोहर फैलिँदा यसबाट लुम्बिनी भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक असर पार्ने तथा…

तीन वर्षमा सक्नुपर्ने काम नौ वर्षमा

 माघ १५, २०७९

गलकोट,माघ १५ : बागलुङको धौलागिरि अस्पताल भवन निर्माण सुरु भएको नौ वर्षपछि बल्ल पूरा हुनेभएको छ । विसं २०७० मा आशिष÷मिलेनियम र भीमज्योति जेभीले तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता…

कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म

 माघ १५, २०७९

काठमाडौँ, माघ १५ : नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ ।…

अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा

 माघ १५, २०७९

जनकपुरधाम, माघ १५ : भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट भारत पठाउन लागिएको शिला (ढुङ्गा) जनकपुरधाम पुगेको छ । शनिबार साँझ…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 माघ १५, २०७९

काठमाडौँ, माघ १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अङ्कले ओरालो लागेर…

सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्नुहुने

 माघ १५, २०७९

काठमाडौँ, माघ १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी विषयमा सोमबार सरोकारवाला पक्षसँग छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार सूचना वर्गीकरण समितिले कुन सूचना…

छोरी जन्माउनेलाई नगदसहित सम्मान

 माघ १५, २०७९

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालन गरिएको छ । विसं २०७९÷८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो ।…

नर्सलाई १० हजारमा काम लगाउनेलाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी

 माघ १५, २०७९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री नीति बनाउन सक्रिय भूमिका खेल्ने बताउनुभएको छ । बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सहरूको सेवा–सुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने उहाँले बताउनुयभो…

Lamichhane reacquires Nepali citizenship card

 माघ १५, २०७९

Rabi Lamichhane has reacquired his Nepali citizenship certificate. The District Administration Office, Kathmandu today issued the certificate to him acting on an application he filed for reacquiring his Nepali citizenship…

खेल पर्यटन बढाउन झिल्टुङ क्रसकन्ट्री दौड

 माघ १५, २०७९

पहाडी भूमिमा पर्यटन प्रबर्द्धनसहित नयाँ खेलाडी उत्पादन र खेल क्षेत्रको विकासमा टेवा पु¥याउन सुरु गरिएको झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको सातौँ सस्करण शनिबार सम्पन्न भएको छ । स्थानीय महिला ९आमा० तथा…