गर्भवती र सुत्केरीलाई सघाउँदै घामपानी समूह
छ सन्तानकी आमा भीममाया विक आजभोलि विगत सम्झेर झस्किनु हुन्छ । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीकी विकले सबै सन्तान घरमै जन्माउनुभयो । साठी वर्षीया उहाँले २० वर्ष उमेर नपुग्दै विवाह गर्नुभयो…
अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार
अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुमगन मूल्यांकन सूचक उल्लेख भएको अर्थमन्त्रालयले…
पाकिस्तान यातायात दुर्घटनाः एकाउन्न जनाको मृत्यु
पाकिस्तानमा आज भएका दुई बेग्लाबेग्लै यातायात दुर्घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । पश्चिमी पाकिस्तानमा पुलबाट यात्रीबाहक एउटा बस खस्दा ४१ जना र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा डुङ्गा डुब्दा दश…
ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौँको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका(१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३(०१(००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर…
पर्वत अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु
पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स(रे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स(रे’ सेवा ठप्प बनेको थियो…
पाँच वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण
बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज(गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन । विसं २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रू २१ करोड ४९…
पोखरामा घरभित्रै आत्मदाहको प्रयास,जल्दै गरेको अवस्थामा उद्दार
पोखरा। पोखरामा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । आज बिहानै पोखरा(१३ का एक युवकले आत्मदाहको प्रयास गरेका हुन् । उनले आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्…
नागरिकता पाएसँगै रविलाई सभापतिमै चयन गर्ने तयारी,बोलायो केन्द्रीय समितिको बैठक
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रवि लामिछानले पुनः नागरिकता लिएसँगै राष्ट्रिय स्वतन्त्र पाार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । रविले नेपाली नागरिकता लिएसँगै पार्टीले आकस्मिक बैठक बोलाएको हो ।…
महिला अधिकारका लागि सामाजिक चेतना र जागरण जरूरी : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताउनुभएको छ । मानव अधिकारका लागि महिला…
मधेस–प्रदेश सरकारको खर्च निराशाजनक
चालु आर्थिक वर्ष २०७९\८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






