जनताका काम द्रुतगतिमा गर्नुपर्छ : सामान्य प्रशासनमन्त्री मोदी
विराटनगर, माघ १५ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काम द्रुतगतिमा गर्नुपर्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा कार्यालय…
लुम्बिनीमा किन पवित्र काम भएन ? : पर्यटनमन्त्री
काठमाडौँ, माघ १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनीमा अपवित्र काम किन भनी प्रश्न गर्नुभएको छ । मन्त्रलयमा आज लुम्बिनी विकास कोषका पदाधिकारीसँग ब्रिफिङ लिएपछि…
राजदूत पौडेलको उच्चस्तरीय भेटवार्ता गृहमन्त्रीले नेपाल भ्रमण गर्नुहुने
काठमाडौँ, माघ १५ : मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता…
उत्तरपश्चिम पाकिस्तानमा डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु
इस्लामावाद, माघ १५ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ । जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुङ्गा बिहानै पल्टिँदा…
प्रार्थनासभा आक्रमणकारीको निवासमा सिलबन्दी
जेरुसेलम, माघ १५ : गत शुक्रबार पूर्वीजेरुसेलममा प्रार्थनासभाका लागि भेलाभएका श्रद्धालुमाथि गोली हानेर सात जनाको हत्या गरेका प्यालेष्टिनी आक्रमणकारीको निवासलाई इजरायली प्रहरीले सिलबन्दी गरेको छ । आक्रमणमा तीन जना घाइते…
सडक दुर्घटनामा नौ जनाको मृत्यु, बीस घाइते
तेहरान,माघ १५ : इरानमा दुई दिनमा भएका तीन ओटा सडक दुर्घटनामा परी नौको मृत्यु हुनुको साथै अन्य बीस घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । इरानको दक्षिणपूर्वी प्रान्त केरमानको…
श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ मा सुधार हुन्छः राष्ट्रपति
कोलम्बो,माघ १५ : श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मुलुकको अर्थतन्त्रमा सन् २०२४ देखि वृद्धि हुने बताउनु भएको छ । श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशतले ऋणात्मक भएको थियो भने यस…
इरान भूकम्पः तीन जनाको मृत्यु, आठसय बढी घाइते
तेहरान, माघ १५ : इरानमा गएराति भएको ५.९ रिक्टर स्केलको भैँचालोमा परी तीन जनाको मृत्यु भएको छ भने आठ सय १६ जना घाइते भएका छन् । देशको उत्तरपश्चिम अजरबैजान प्रान्तको…
गुन्द्री बनाउन महिला सामूहिकरुपमा सक्रिय
वालिङ,माघ १५ : घाम लाग्ने पहारिलो खुल्ला बारीको पाटो आ–आफ्नै काम तर सामूहिकरुपमा खटिरहेका महिला साँझ बिहान घरधन्दा गरेर दिउँसो फुर्सद निकाले घर–घरबाट पराल लिएर पुग्छन् बारीको पाटोमा । जहाँ…
हिमपातले खाद्यान्न ढुवानी गर्न समस्या
बझाङ, माघ १५ : बझाङको दुर्गम साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । बुधबार भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






