राजधानी व्यवस्थापनमा सबै लाग्नुपर्छ : मुख्यमन्त्री गिरी
देउखुरी,माघ १५ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशको स्थायी राजधानी सर्छ कि भन्ने भ्रममा नपर्न सचेत गराउनुभएको छ । दाङको घोराही उपमहानगरपालिकाको ४५औँ स्थापना दिवसका अवसरमा आज आयोजित समारोहमा…
बाध्यकारी श्रमलाई शून्यमा पु¥याउन पहल गर्नेछु : श्रममन्त्री अर्याल
काठमाडौँ,माघ १५ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी श्रमलाई शून्यमा पु¥याउन पहल गर्ने गरी काम गर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा बाध्यकारी श्रमसम्बन्धी प्रोटोकल (पि २९) २०१४…
‘आर्थिक सुशासनमा ध्यान दिऔँ’
काठमाडौँ, माघ १५ : नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले लघुवित्त वित्तीय संस्थालाई आर्थिक सुशासनमा ध्यान दिन आग्रह गर्नुभएको छ । काठमाडौँमा आज भएको नेपाल लघुवित्त बैंकर्स सङ्घको १६औँ वार्षिक साधारणसभामा…
गङ्गालाललाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने
काठमाडौँ,माघ १५ : शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने भएको छ । आज २७औँ वार्षिकोत्सव समारोहमा केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले मुटुरोगको विशिष्टीकृत सेवासहित…
पाकिस्तानका पूर्व राष्ट्रपति जरदारीमाथि ‘आधारहीन’ आरोप लगाइएको सरिफको दावी
इस्लामावाद, माघ १५ : पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अली जरदारीविरुद्ध पूर्वे ‘आधारहीन’ आरोप लगाइएको दावी प्रधानमन्त्री शहवाज सरिफले गर्नुभएको छ । पूर्व राष्ट्रपति जरदारीविरुद्ध पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)…
इजरायलद्वारा प्यालेस्टाइनीहरू विरुद्ध दण्डात्मक कदमहरूको घोषणा
जेरुसेलम,माघ १५ : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार साँझदेखि भएका दुईवटा गोली काण्डको प्रतिक्रियास्वरूप वेस्ट बैंकका बस्तीहरूलाई सुदृढ पार्नेलगायतका योजना सार्वजनिक गर्नु भएको छ । साथै प्रधानमन्त्री नेतान्याहुले प्यालेस्टिनीहरू विरुद्ध…
बेलाइती प्रधानमन्त्रीद्वारा पार्टी अध्यक्ष बर्खास्त
लन्डन, माघ १५ : बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले आइतबार सत्तारुढ कन्जरभेटिभ पार्टीका अध्यक्ष नदिम जाहावीलाई बर्खास्त गर्नु भएको छ । कर मामिलाको अनुसन्धानपछि अध्यक्ष जाहावीलाई दोषी देखिएपछि मन्त्रीपदको पदीय मर्यादाको…
शहीद दुर्गानन्द झाको ६०औँ बलिदानी दिवस मनाइयो
जनकपुरधाम, माघ १५ : गणतन्त्रवादी शहीद दुर्गानन्द झाको ६०औँ बलिदानी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन राजा महेन्द्रमाथि जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा बम प्रहार गरेको आरोपमा विसं…
पुरातन विधाका सामाजिक पूर्वाधारलाई जोगाउन आवश्यक छ : मुख्यमन्त्री रावल
कञ्चनपुर, माघ १५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आजको आवश्यकता व्यावहारिक शिक्षा भएको बताउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीस्थित राष्ट्रिय माविको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज…
धनकुटा महोत्सव भागदौड घटना : ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’– रुशा राई
धरान,माघ १५ : शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






