धनुषामा हिरासत फोडेर छ जना थुनुवा फरार
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर छ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिरासतमा रहेका सात जनामध्ये छ जना गएराति फरार…
शहीद अमर हुन्छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको प्रगति र समृद्धिका निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने शहीदहरु अमर र अजर हुने बताउनुभएको छ । शहीद दिवसका अवसर पारेर काठमाडौँ महानगरपालिकाले आज…
नीतिगत पहल अघि बढाएका छौँ : अध्यक्ष केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताउनुभएको छ ।चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष…
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद्…
डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ । विद्यालय तहको पाठ्यपुस्तक समयमा उपलब्ध…
सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज…
संगीतकार एकान्तको संगीतमा अशोकको ‘सधैं साथ’ सार्वजनिक (भिडियो सहित)
माङसेबुङ, माघ १६ : गीतकार सबिना राईको शव्द, गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा गायक अशोक मुकारुङको सुमधुर आवाजमा बिल्कुलै नयाँ गीत ‘सधैं साथ’ को भिडियो सार्वजनिक गरिएको छ ।…
कुष्ठरोगबारे सामाजिक एवं सांस्कृतिक बुझाइमा समस्या छ : मन्त्री गिरी
काठमाडौँ, माघ १५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले कुष्ठरोगबारे सामाजिक एवं सांस्कृतिक बुझाइमा देखिएको समस्याका कारण पुनःस्थापनामा समस्या भएको बताउनुभएको छ । आज ७०औँ विश्व कुष्ठरोगका अवसरमा कुष्ठरोग रणनीति…
विद्यालयको ६७औँ वार्षिकोत्सवमा पूर्वउपराष्ट्रपति झा
गोलबजार, माघ १५ : पूर्वउपराष्ट्रपति परमानन्द झा सप्तरीको बलान बिहुल गाउँपालिका–३ मौवहामा अवस्थित राजेश्वरी माध्यमिक विद्यालयले ६७औँ वार्षिकोत्सव सहभागी हुनुभएको छ । विसं २०१२ मा स्थापना भएको विद्यालयको कार्यक्रममा सहभागी…
अहिलेको माग भनेकै जनताको अवस्था परिवर्तन : मुख्यमन्त्री शर्मा
कर्णाली, माघ १५ : कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेको अवस्था भनेकै जनताको अवस्था परिवर्तन भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल १९औँ स्थापना दिवसका अवसरमा उक्त सङ्गठनको कर्णाली प्रदेश…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






