नेपाल एयरलाइन्सको टिकट ई-सेवाबाट काट्न सकिने
काठमाडौँ, माघ २० : नेपाल वायु सेवा निगमले नेपाल एयरलाइन्सको टिकट यात्रुको सहज पहुँचका लागि भन्दै आजबाट ई सेवाबाट समेत काट्न मिल्ने व्यवस्था गरेको छ । ई सेवा मार्फत नेपाल…
धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक
अत्तरिया, माघ २० : धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक…
प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविले उचाल्यो
भक्तपुर, माघ २० : चाँगुनारायण नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले उचालेको छ । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रतियोगतामा नौ स्वर्ण, सात रजत र…
जातभन्दा माथि नौमती बाजा
टङ्कीसिनवारी, माघ २० : दलित समुदायका व्यक्तिले मात्र बजाउने बाजाको रूपमा नौमती बाजालाई लिने गरिन्थ्यो । विगत समयमा बाहुन, क्षेत्री समुदायका व्यक्तिलाई नौमती बाजा छुन र बजाउन बन्देज थियो ।…
प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो
नवलपुर, माघ २० : चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ । विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले बिहीबार दुई भाले…
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क
बुटवल, माघ २० : बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र…
तुलसीपुरमा दुईवटा चक्रपथ बनाइँदै
तुलसीपुर, माघ १९ : दाङ तुलसीपुरमा बाहिरी चक्रपथ निर्माण हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीका अनुसार शीतलपुरबाट मजगैसम्मको बाहिरी चक्रपथ निर्माण गर्नका लागि अध्ययन गरिने भएको छ…
RSP provides two days to PM Dahal, UML Chair Oli to decide on its home ministry claim
Kathmandu, Feb 2 : The Rastriya Swatantra Party (RSP) has given two days to Prime Minister Pushpa Kamal Dahal 'Prachanda' and coordinator of high level political mechanism and CPN UML…
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा
काठमाडौँ,माघ १९ : नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । उहाँ आज साँझ काठमाडौँ आइपुग्नुभएको हो । भ्रमणका…
विद्यार्थीलाई यौन सम्बन्ध राख्न बाध्य पार्ने शिक्षक पक्राउ
नैरोबी, माघ १९ : केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा छ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको छ…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






