गञ्जागोल तारले जोखिम बढ्यो

 माघ १९, २०७९

सहजपुर, माघ १९ : कैलालीको अत्तरिया बजारमा जथाभावी राखिएका तारका कारण जोखिम बढेको छ । बजारमा राखिएका विद्युतीय पोलमा जथाभावी राखिएका तारका कारण आगलागीलगायतका विभिन्न जोखिम बढेको हो । नेपाल…

पिएलओद्वारा आइपिओ जारीका लागि सम्झौता

 माघ १९, २०७९

सुन्दरहरैँचा, माघ १९ : मोरङको सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ) ले आइपिओ जारी गर्ने गरी प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कूल पाँच लाख कित्ता…

बेलायतको प्रधानमन्त्रीमा सुनकको सय दिन पूरा

 माघ १९, २०७९

लण्डन,माघ १९ : बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बिहीबार आफ्नो कार्यकालको १०० दिन पूरा गर्नुभएको छ । उहाँले आफ्नो बायाँतिर आक्रोशित युनियन, दायाँतिर कन्जरभेटिभ पार्टीका सांसद र बीचमा लाखौं मतदातालाई चुनावी…

Run business in fair manner: Chair Oli

 माघ १९, २०७९

Biratnagar, Feb 2 : CPN (UML) Chairman and former Prime Minister KP Sharma Oli has said industrialists and entrepreneurs should run business in a fair manner. Chairman Oli said it…

गरे के हुदैँन ! युट्युब हेरेरै उद्यमी बने भुवन

 माघ १९, २०७९

बझाङ,माघ १९ : सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै…

सुनकोशीमा विभिन्न बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ

 माघ १९, २०७९

सिन्धुपाल्चोक,माघ १९ : जिल्लाको सुनकोशी गाउँपालिकाले वडाका विभिन्न बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको छ । वडा तहमा रहेका स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने स्थानीयवासीका लागि केन्द्रीय सरकारले नै सामुदायिक स्वास्थ्य…

एनसिसीएसका कपुरलाई स्वर्ण

 माघ १९, २०७९

काठमाडौँ, माघ १९ : एनसिसीएसका कपुर शर्मा पौडेलले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिङ्गल्समा आज स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको…

नारायणीको उत्तरी भङ्गालोमा पानी फर्काउन थालियो

 माघ १९, २०७९

कावासोती, माघ १९ : नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु…

बसको ठक्करबाट बालिकाको मृत्यु

 माघ १९, २०७९

बनेपा,माघ १९ : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा आज दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका…

मिस नेपालको आवेदन खुला

 माघ १९, २०७९

काठमाडौँ, माघ १९ : मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको…