ठेकेदारको लापरबाहीका कारण तीन वर्षमा चौध प्रतिशत मात्र कालोपत्र

 माघ २२, २०७९

जिल्लाको भानु नगरपालिका– १३ भानुमार्ग अन्तर्गतको चन्द्रावती, पोखरीछाप, ठूलोढुङ्गा सडकखण्डको कालोपत्र तीन वर्षमा करिब चौध प्रतिशत मात्रै सम्पन्न भएको छ । निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४…

प्रदेशसभाको बैठक भोलि

 माघ २२, २०७९

प्रदेश नं १ प्रदेशसभाको बैठक भोलि अपराह्न १ बजे बस्ने भएको छ । गत पुस ३० देखि स्थगित बैठक भोलि अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो…

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

 माघ २२, २०७९

भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या…

हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने

 माघ २२, २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ । मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा…

प्रदेश सञ्चार ऐन छिट्टै आउँछ : मुख्यमन्त्री कार्की

 माघ २२, २०७९

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार ऐन छिट्टै आउने बताउनुभएको छ । प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले सञ्चार क्षेत्रको…

स्वस्थानी व्रत समापन गरिँदै

 माघ २२, २०७९

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि स्वस्थानीको व्रत सुरु गरी नित्य…

जर्मनीमा नेपाली कला, संस्कृति प्रवद्र्धन गरिने

 माघ २२, २०७९

नेपाली कला, संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि जर्मनीको बर्लिनमा विशेष कार्यक्रम हुने भएको छ । नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९इनास०को सहकार्यमा हुने कार्यक्रममा प्रवासमा रहेर…

प्रधानमन्त्रीद्वारा राणाको निधनप्रति दुःख व्यक्त

 माघ २२, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । प्रधानमन्त्रीले शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट…

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला

 माघ २२, २०७९

बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आजदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका…

मधेस प्रदेशको विषयगत समिति बाँडफाँडमा सहमति

 माघ २२, २०७९

मधेश प्रदेशको विषयगत समिति बाँडफाँडमा दलहरूबीच सहमति भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दलले एक÷एक विषयगत समिति पाउने गरी सहमति गरिएको बताइएको छ । प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व…