लोकतान्त्रिक अभ्यास गरौँ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सधैँ र जस्तोसुकै…
चौध उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान
नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ । चालु आर्थिक वर्षको छ महिनामा सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका १४ उद्योगलाई गुणस्तर प्रमाण…
चिलीको डढेलोमा परी तेईस जनाको मृत्यु
चिलीको दक्षिणी मध्य भागमा अत्यधिक गर्मीबीच जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले शनिबार बताउनुभएको छ । “डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी शोक…
वित्तीय क्षेत्रका अभिभावक गुमायौं पूर्वगभर्नरहरु
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । नेपालको वित्तीय क्षेत्रको जग बसाल्ने अभिभावकका रुपमा रहनुभएका जबराले केन्द्रीय बैंकको नेतृत्व गरेपछि नेपालबाट भारतीय…
गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु हुन्छः मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताउनुुभएको छ । सो विमानस्थलको निरीक्षणपछि उहाँले आफू काठमाडौँ पुुगेलगत्तै यस विषयमा पहल गर्ने जानकारी…
श्रमजीवी पत्रकारको सामाजिक कोषमा बागमती प्रदेश सरकारको सहयोग
बागमती प्रदेश सरकारले श्रमजीवी पत्रकारको सामाजिक कोषका लागि रू ५० लाख प्रदान गर्ने घोषणा गरेको छ । प्रादेशिक संरचनामा प्रेस तथा सञ्चारकर्मीका साथै सञ्चारमाध्यम र पत्रकारको व्यवस्थापनका लागि बागमती प्रदेशले…
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
राष्ट्रियसभाको उपाध्यक्षका लागि नेकपा९माओवादी केन्द्र०का सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गराउनुभएको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको केन्द्रमा पुगेर उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो…
शुन्य समयमा सांसदले उठाए मल, बीउ र सडक निर्माणको समस्या
आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शून्य समयमा सांसद…
परम्परागत पहिरनबाट संस्कृतिको जगेर्ना गर्दै मुगाली महिला
बढ्दो आधुनिकता र सहरीकरणका कारण पछिल्लो समयमा यहाँका मौलिक संस्कृति विस्तारै हराउन थालेका छन् । भाषा, साहित्य, कला र संस्कृतिले सम्पन्न कर्णाली विगतको परम्परा आज लोपोन्मुख अवस्थामा पुगेको छ ।…
परराष्ट्रमन्त्री पौड्यालद्वारा सार्कलाई चलायमान बनाउनेबारे छलफल
परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ जानुभएका उहाँले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता समेत…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






