भारतमा भागदौडमा परी चार महिलाको मृत्यु
नयाँदिल्ली, माघ २१ : भारतको दक्षिणी राज्य तमिलनाडुमा शनिबार एक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा चार महिलाको मृत्यु भएको छ । उक्त घटनामा अन्य आठ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको…
नाइजेरियामा चौपाया चोरद्वारा ४१ जनाको हत्या
कानो, नाइजेरिया,माघ २१ : नाइजेरियाको अशान्त उत्तरी क्षेत्रमा चौपाया चोर्ने एक समूहले जङ्गलमा लुकीछिपी आक्रमण गरी ४१ जनाको हत्या गरेको छ । यो घटना बिहीबार कात्सिना राज्यमा भएको प्रहरीले पुष्टि…
गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि फलेवास नगरपालिकालाई
पर्वत, माघ २१ : सातौँ पर्वत महोत्सवअन्तर्गत गण्डकी प्रदेशका स्थानीय तहस्तरमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि पर्वतको फलेवास नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा पर्वतकै महाशिला गाउँपालिकाविरुद्ध…
बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ लैजान्छौँ : मन्त्री खाँन
सिन्धुपाल्चोक, माघ २१ : खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताउनुभएको छ । आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल…
राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन
काठमाडौँ, माघ २१ : राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता हुनेभएको छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण…
महिलालाई आत्मनिर्भर बनाउन चुरापोते तालिम
दोधारा चाँदनी,माघ २१ : कञ्चनपुरको भीमदत्त नगरपालिकाले लघु उद्यम विकास कार्यक्रमअन्तर्गत महिलालाई चुरापोते र खेलौना बनाउने तालिम सञ्चालन गरेको छ । पालिकाको वडा १६ र १३ का महिलाका लागि संयुक्त…
स्वास्थ्य क्षेत्रमा सुधारको अठोट लिएको छु : स्वास्थ्यमन्त्री
चितवन, माघ २१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा धेरै ठूलो सुधार गर्ने अठोट लिएर आएको बताउनुभएको छ । विश्व क्यान्सर दिवसको अवसरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले…
संविधानको रक्षा, प्रयोग र विकासमा जोड दिनुपर्छ : प्रदेश प्रमुख
कर्णाली, माघ २१ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा, प्रयोग र विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको पाँचौँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संविधानको…
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
काठमाडौँ, माघ २१ : परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुुभएका उहाँले आज साँझ…
स्वदेशी उत्पादनको प्रवर्द्धनबाटै आर्थिक समृद्धि सम्भव : मुख्यमन्त्री अधिकारी
पर्वत, माघ २१ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वदेशी उत्पादनको प्रवर्द्धन र बजारीकरणबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । पर्वतको सदरमुकाम कुश्माबजारमा सञ्चालित साताँै पर्वत महोत्सवको…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






