यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

 जेठ ३०, २०८२

पर्वत, २९ जेठ : चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र भइरहेको छ । ‘ट्र्याक’ खुलेको १५ वर्षपछि कालोपत्र थालिएको हो । सङ्घीय सरकारद्वारा विनियोजित रु एक करोडको लागतमा सडक कालोपत्र गर्न थालिएको…

चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न

 जेठ ३०, २०८२

म्याग्दी, २९ जेठ : मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत रु ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाबाट करिब ४०० जना लाभान्वित…

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान…

धानको उचित मूल्य नपाउँदा किसान निराश

 जेठ ३०, २०८२

त्रिवेणी (नवलपरासी), २९ जेठ : यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गर्नुभयो तर…

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८…

राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेस

 जेठ ३०, २०८२

वाशिङ्गटन डिसी (अमेरिका), २९ जेठ : अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । बुधबार यहाँ राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित…

दूध र मह बिक्रीबाट मनग्य आम्दानी

 जेठ ३०, २०८२

गलकोट (बागलुङ), २९ जेठ : बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साँच्चिकै लोभलाग्दो छ…

जन्तीलुङ्ग र मरामकोट लाई होमस्टे गन्तव्य बनाइँदै

 जेठ ३०, २०८२

तानसेन (पाल्पा), २९ जेठ : यहाँको तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नं ५ मा रहेको मरामकोट पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन् । यी ठाउँहरू प्राकृतिक दृष्टिकोणले रमणीय रहेकाले पर्यटकहरू यस…

भूमिहीनलाई लालपुर्जा वितरण

 जेठ ३०, २०८२

त्रिवेणी (नवलपरासी), २९ जेठ : नवलपुरको कावासोती नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ । बुधबार यहाँको वडा नं ४ का २५ परिवारलाई लालपुर्जा वितरण गरिएको हो…