आज पञ्चराँ पर्व मनाइँदै
भादगाउँ, ५ भदौ : आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरु पञ्चराँ ९पञ्चदान० पर्व मनाउँदै छन् । आज दीपङ्कर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार…
लागुऔषधसहित सात युवक पक्राउ
चितवन, ५ भदौ : जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ…
म्याग्दीमा २३ हेक्टरमा सिँचाइ सुविधा विस्तार
म्याग्दी, ५ भदौ : राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतमा थप २३ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ पूर्वाधार निर्माण तथा…
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, ५ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…
आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस
काठमाडौँ, ५ भदौ : आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । आतङ्कवादबाट पीडित भएका…
पहाडमा पनि डेङ्गी जोखिम : बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि
बैतडी, ५ भदौ : जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी…
कोशी, वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
काठमाडौँ, ५ भदौ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको…
ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित
ढोरपाटन (बागलुङ), ५ भदौ : यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान चिन्तित भएका…
एउटै खोलामा छ, जलविद्युत् आयोजना
गलकोट (बागलुङ), ५ भदौ : बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई…
पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने
काठमाडौँ, ५ भदौ : पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमश: संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार र प्रविधिगत नियमनमा जोड दिएको जनाएको छ…
लोकप्रिय
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३
स्वास्थ्य बीमा नवीकरण गर्न केवाईसी अनिवार्य
कार्तिक ३०, २०८३
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त
मंसिर ०१, २०८३






