सिन्धुलीमा जडीबुटी मासिँदै
स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् । संरक्षण र प्रवद्र्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन् । वनजङ्गल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढङ्गले…
मदारबाबा मेलाप्रति आकर्षण बढ्दै
नवलपरासी बर्दघाट–सुस्ता पश्चिम र नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व० को सिमाना पहाडी डाँडास्थित मदारबाबा मेला पछिल्लो पटक हिन्दू र मुस्लिम समुदायको संयुक्त आस्थाको केन्द्ररुपमा विकास हुँदै गएको छ । पहिला–पहिला मुस्लिम समुदायको…
स्वावलम्बन लघुवित्तको पदपूर्ति प्रक्रिया अघि नबढाउन श्रमको आदेश
काठमाडौँ,फागुन ३ : श्रम अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले खोलेको पदपूर्तिको विज्ञापन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको…
Interim Order against penalizing Mayor Shah
Kathmandu, Feb 15 : The Supreme Court has issued an interim order withholding the enforcement of the Election Commission's decision to impose a fine on Mayor of Kathmandu Metropolitan City…
Narayangadh-Muglin road to be closed for another 15 days
Chitwan, Feb 15 : The Narayangadh-Muglin road section will remain closed for traffic during afternoon for another 15 days. The road section is being shut in order carry out expansion…
Election schedule for ANNFSU election released
Kathmandu, Feb 15 : The election schedule for the new leadership of All Nepal National Free Students Union (ANNFSU), close to the CPN (UML), has been released. Chief Election Officer…
जर्मनीद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध
काठमाडौँ, फागुन ३ : जर्मनीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई कोरोना भाइरसविरुद्धको खोप आज हस्तान्तरण…
मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद
महेन्द्रनगर (धनुषा), फागुन ३ : मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद भएको छ । मङ्गलबार सर्वदलीय सहमतिअनुसार प्रदेशसभा सदस्यलाई आह्वान गरिएको थियो । सो सहमतिअनुसार नेपाली कांग्रेस…
महाशिवरात्रिमा पशुपतिमा लाग्ने दुईहप्ते मेला बजारका लागि कम्पनी छनोट
काठमाडौँ,फागुन ३ : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा लाग्ने दुइहप्ते मेला बजारका लागि पशुपति क्षेत्र विकास कोषले अनलाइन टेन्डर (प्रतिस्पर्धाबाट)मार्फत कम्पनी आज छनोट गरेको छ । महाशिवरात्रिको दिनदेखि दुई हप्तासम्म पशुपतिनाथ…
प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चारी
लहान, फागुन ३ : सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा अवस्थित रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मङ्गलबार राति ज्योतिर्लिङ्गमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ । जिल्लास्थित प्रहरी निरीक्षक…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






