पानामा बस दुर्घटनामा ३३ जनाको मृत्यु
पानामा सिटी,फागुन ३ : आप्रवासीलाई लिएर संयुक्त राज्य अमेरिकातर्फ जाँदै गरेको बस बुधबार पानामामा मिनीबससँग ठोक्किँदा कम्तीमा ३३ जनाको मृत्यु भएको मध्य अमेरिकी मुलुक पानामाको प्रहरीले बताएको छ । पानामाका…
बालेन शाहसँग जरिवाना नअसुल्न सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाडौं,फागुन ३ : सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सँग जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने…
कामपाभित्र सञ्चालित एक सय ३७ सहकारीमाथि उजुरी
काठमाडौँ,फागुन ३ : काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय ३७ सहकारी संस्थामाथि वचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन् । ती उजुरी चालु आर्थिक वर्षको हालसम्म परेको…
श्रीलङ्काले मार्चसम्ममा आईएमएफको स्वीकृति पाउने राष्ट्रपतिको भनाइ
कोलम्बो, फागुन ३ : श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बोर्डबाट मार्चसम्ममा दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत हुने जनाएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइएमएफको…
T20 Spot fixing scam: CIB recommends prosecution against 12 individuals
Kathmandu, Feb 15 : The Central Investigation Bureau (CIB) of the Nepal Police has recommended prosecuting 12 people involved in the spot fixing scam that took place during the T20…
सशस्त्र प्रहरीद्वारा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान
काठमाडौँ, फागुन ३ : सशस्त्र प्रहरी बलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी…
स्थानीय वस्तुको बजारीकरणलाई प्राथमिकता दिनुपर्छ– सञ्चारमन्त्री शर्मा
देउखुरी,फागुन ३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वदेशी उत्पादन बढ्दै गए पनि यसको पूर्ण बजारीकरण अझै हुन नसकेको बताउनुभएको छ । घरेलु तथा साना उद्योग महासङ्घ दाङको आयोजनामा…
गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा
कास्की,फागुन ३ : गण्डकी प्रदेशभर भोलि फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा…
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने
चितवन, फागुन ३ : नारायणगढ–मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ । पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न…
नयाँ बसपार्कमा काम गर्ने वातावरण बनाउन माग
काठमाडौँ, फागुन ३ : काठमाडौँको नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नयाँ बसपार्कमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ । लोत्से बहुउद्देश्यीय…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






