नेपालको राजनीति तरल अवस्थामा बगिरहेको छ : पूर्वप्रधानमन्त्री नेपाल

 फागुन ०५, २०७९

कटारी,फागुन ५ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेको बताउनुभएको छ । उहाँले अहिलेको राजनीति कुनै पनि बेला जता…

कर्णालीमा जगदुल्ला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम

 फागुन ०५, २०७९

कर्णाली, फागुन ५ : स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार कर्णालीमा डोल्पाको जगदुल्ला गाउँपालिकाका पहिलो बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहका लागि…

प्रतिष्ठानले देशका लागि आवश्यकपर्ने जनशक्ति उत्पादन गरेको छ : मन्त्री गिरी

 फागुन ०५, २०७९

काठमाडौँ, फागुन ५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले देशको स्वास्थ्य क्षेत्रका लागि आवश्यकपर्ने जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई…

राष्ट्रपति म्याक्रोनद्वारा सहयोगीहरूलाई युक्रेनको प्रत्याक्रमण तीव्र पार्न आग्रह

 फागुन ०५, २०७९

म्युनिख, फागुन ५ : फ्रासन्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार सहयोगीहरूलाई रुस विरुद्ध युक्रेनी प्रतिआक्रमणको लागि आफ्नो समर्थनलाई तीव्र बनाउन आग्रह गर्नु भएको छ । "हामीले हाम्रो समर्थन र (युक्रेन) लाई…

Attempts made to undermine national interests: Chair Oli

 फागुन ०५, २०७९

Kathmandu, Feb 17 : CPN (UML) Chairman KP Sharma Oli has commented that attempts were made to undermine national interests. Chairman Oli said so while inaugurating the two-month long 'Mission…

NC leader Bhandari’s first surgery successful

 फागुन ०५, २०७९

Kathmandu, Feb 17 : First surgery of Nepali Congress leader and lawmaker Dr Chandra Bhandari who sustained injuries in LPG gas explosion has been successfully undertaken today. Leader Bhandari was…

Ensure employment: Former CJ Karki

 फागुन ०५, २०७९

Kathmandu, Feb 17 : Former Chief Justice Sushila Karki has commented that the government had failed to ensure education, health and employment to citizens. Addressing a programme organized on the…

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा विशेष सरसफाइ

 फागुन ०५, २०७९

काठमाडौँ, फागुन ५ : राजधानीको पूर्वोत्तर भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सरसफाइ गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको नेतृत्वमा भएको सरसफाइमा जिल्ला वन कार्यालय…

अन्तरनगर पुरुष खो खो प्रतियोगिता सुरु

 फागुन ०५, २०७९

भक्तपुर, फागुन ५ : विसं २०४६ को जनआन्दोलनका अमर सहिदहरूको स्मृतिमा भक्तपुर नगरपालिकाद्वारा आजबाट आयोजित अन्तरनगर पुरुष खोखो प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्नुभयो । भक्तपुरको…

मुलुकको समस्या सबै दल मिलेर सामना गर्नुपर्छ : उपप्रधानमन्त्री लिङ्देन

 फागुन ०५, २०७९

झापा, फागुन ५ : उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था सुदृढ गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । आज मेचीनगरको धुलाबारीमा मेची उद्योग…

लोकप्रिय