पशुपतिनाथमा बिहान ३ बजेदेखि चारै ढोका खुल्ला

 फागुन ०६, २०७९

काठमाडौं, फागुन ६ : महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआराधना एवम् दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास…

गलेश्वर शिवालयमा दर्शन गर्नेको भीड (फोटो फिचर)

 फागुन ०६, २०७९

म्याग्दी, फागुन ६ : म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्नेको भीड लागेको छ । महाशिवरात्रीको अवसरमा शनिबार गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड…

पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीको भीड

 फागुन ०६, २०७९

घोराही, फागुन ६ : महाशिवरात्रिको अवसरमा दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर मन्दिर धारापानीमा शिवको पूजा आराधनाका लागि भक्तजन तथा दर्शनार्थीको भीड लागेको छ । घोराही उपमहानगरपालिका –५ धारापानीस्थित विश्वकै अग्लो त्रिशूल रहेको…

वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने

 फागुन ०६, २०७९

काठमाडौैँ, फागुन ६ : वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताउनुभयो । विसं…

पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन

 फागुन ०६, २०७९

काठमाडौं, फागुन ६ : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा शनिबार बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवसरमा पशुपतिनाथका चार ढोका…

अन्तर्राष्ट्रिय विमानस्थलका नौ पसललाई जरिवाना

 फागुन ०६, २०७९

काठमाडौँ, फागुुन ६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ट्रर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी, लस्सी, जुुसलगायतका उपभोग्यवस्तुु बिक्री गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने यात्रुसँग मनपरी शुुल्क लिने गरेका छन्…

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था : सबै ‘पारामिटर नर्मल’

 फागुन ०६, २०७९

काठमाडौँ, फागुन ६ : ग्यास सिलिण्डर चुहिएर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ । उहाँको पहिलो…

डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

 फागुन ०६, २०७९

दिपायल, फागुन ६ : डोटीमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको केआई गाउँपालिका १ लोलीमा सुप. प्र. ०१२३००१ च ३३२९ नम्बरको जिप दुर्घटना भएको हो ।…

साढे चार वर्षदेखि अलपत्र पोखराको फिर्के पुलमा उपप्रधानमन्त्री श्रेष्ठ पुगेपछि…

 फागुन ०५, २०७९

कास्की,फागुन ५ : पोखराको जिरोकिमीदेखि हरिचोकसम्मको पाँच किमी सडक फुटपाथसहित २५ मिटर चाक्लो छ । पोखरा–बाग्लुङ राजमार्गमा पर्ने यस सडकलाई स्तरोन्नति गरेर विसं २०७३ मा गण्डकी प्रदेशकै पहिलो छ लेनको…

बजेट विनियोजनका सन्दर्भमा निश्चित मापदण्ड बनाऔँ : मुख्यमन्त्री शाह

 फागुन ०५, २०७९

कैलाली, फागुन ५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट विनियोजनका सन्दर्भमा त्यसको निश्चित मापदण्ड बनाएर प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति कैलालीले आज धनगढीमा आयोजना…

लोकप्रिय