तनहुँमा ‘नमूना पशुपंक्षी अस्पताल’

 फागुन ०५, २०७९

तनहुँ, फागुन ५ : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणाधीन ‘नमूना पशु अस्पताल’ को निर्माण कार्य ५० प्रतिशत बढी भएको छ । डेढ वर्षभित्र सम्पन्न गर्ने गरी…

महासङ्घद्वारा पत्रकार कुटपिटको भत्र्सना

 फागुन ०५, २०७९

काठमाडौँ, फागुन ५ : नेपाल पत्रकार महासङ्घले पत्रकार गणेश विकलाई अज्ञात समूहले कुटपिट गरेकोप्रति भत्र्सना गरेको छ । महासङ्घ काठमाडौँ शाखाका सदस्य एवं खप्तड टिभी डटकमका प्रधानसम्पादक गणेश विकलाई अज्ञात…

सहकारीकर्मीद्वारा सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र

 फागुन ०५, २०७९

सुरुङ्गा (झापा), फागुन ५ : सहकारी संस्थाप्रति अभियानका नाममा धावा बोलेको भन्दै झापाका सहकारीकर्मीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । राज्यको नियम मानेर सञ्चालित सहकारी विरुद्ध धावा बोल्दै राज्यको…

डोलेश्वरमा महाशिवरात्रीको तयारी पूरा

 फागुन ०५, २०७९

भक्तपुर,फागुन ५ : केदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज यसबारेमा जानकारी दिँदै शिवरात्रीको तयारी…

आर्थिकरूपमा देशलाई समृद्ध बनाउन सरकार, निजी क्षेत्र मिल्नुपर्छ : सभामुख घिमिरे

 फागुन ०५, २०७९

झापा, फागुन ५ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिकरूपमा देशलाई समृद्ध बनाउनका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । बिर्तामोड उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १० दिने…

कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद उत्कृष्ट

 फागुन ०५, २०७९

दमौली, फागुन ५ : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद नगरपालिका उत्कृष्ट भएको छ । आयोगले आर्थिक वर्ष २०८०/०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस…

कर्णालीको समस्या समाधानको बहस जरुरी छ : मुख्यमन्त्री शर्मा

 फागुन ०५, २०७९

कर्णाली, फागुन ५ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशको समस्या समाधान गर्ने बहस निरन्तर गर्नुपर्ने बताउनुभएको छ । ऋति फाउण्डेशनको आयोजनामा आजदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध…

संस्थाको गरिमामा आँच पु¥याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई छैन : प्रधानसेनापति

 फागुन ०५, २०७९

काठमाडौँ, फागुन ५ : प्रधानसेनापति प्रभुराम शर्माले अस्वाभाविक व्यक्तिगत महत्वाकाङ्क्षा तथा स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पु¥याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । महाशिवरात्रि तथा सेना…

एआइजी सिंहको बिदाइ

 फागुन ०५, २०७९

काठमाडौँ,फागुन ५ : नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पूजा सिंहलाई आज एक समारोहका बीच बिदाइ गर्नुभएको छ । प्रहरी प्रधान कार्यालय…

‘विद्यार्थीलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने’

 फागुन ०५, २०७९

काठमाडौँ, फागुन ५ : वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा पढेका राम्रा विद्यार्थीका लागि सरकारले नेपालमैै रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभएको छ । अक्सिडेन्टल पब्लिक स्कुलको २९औँ अभिभावक दिवसका अवसरमा उहाँले विद्यार्थीले…

लोकप्रिय