मधानी यज्ञमा उपराष्ट्रपति पुन
रौतहट,फागुन ५ : उपराष्ट्रपति नन्दबहादुर पुनले ‘मधानी’ यज्ञको शुभारम्भ गर्नुभएको छ । महाशिवरात्रि पर्वको उपलक्ष्यमा जिल्लाको मौलापुर नगरपालिकास्थित पतौरको शिव मन्दिरमा आयोजना गरिएको यज्ञको उहाँले दीप प्रज्ज्वलित गरेर सुरुआत गर्नुभयो…
सरकारद्वारा आठ स्थानमा औद्योगिकग्राम निर्माण गर्ने घोषणा
काठमाडौँ,फागुन ५ : सरकारले देशका विभिन्न आठ स्थानलाई औद्योगिकग्राम घोषणा गरेको छ । सरकारले मण्डनदेउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगङ्गा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ मा औद्योगिकग्राम निर्माण गर्ने घोषणा गरेको हो…
‘रोजगारीको सुनिश्चितता भएन’
काठमाडौँ, फागुन ५ : पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्न नसकेको टिप्पणी गर्नुभएको छ । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४२औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा स्मारिका…
निर्माण व्यवसायीमा एकरुपता र एकताको खाँचो छ : मन्त्री पाण्डे
चितवन,फागुन ५ : सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीहरूमा एकता र एकरुपताको खाँचो रहेको बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ चितवनको २९औँ वार्षिक साधारणसभामा उहाँले व्यवसायीलाई एक भएर समयमा राम्रो…
चीनले इथियोपिया, बुरुन्डी, नाइजरलाई निर्यात शून्य छुट दिने
बेइजिङ, माघ ५ : चीनले सन् २०२३ मार्च १ देखि इथियोपिया, बुरुन्डी र नाइजरबाट निर्यात हुने करिब ९८ प्रतिशत करयोग्य वस्तुमा शून्य शुल्क उपलब्ध गराउने भएको छ । राज्यको भन्सार…
Incumbent coalition for prosperity: DPM Poudel
Kailali, Feb 17 : Deputy Prime Minister and Finance Minister, Bishnu Prasad Poudel, has said the present ruling coalition was formed in favour of country, people, development and prosperity. Inaugurating…
PM Dahal, UML Chair Oli meet
Bhaktapur, Feb 17 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' and CPN UML Chairman KP Sharma Oli held a meeting at latter's residence in Balkot on Friday afternoon. They discussed…
कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल
काठमाडौँ,फागुन ५ : एलपिजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पहिलो शल्यक्रिया आज सफलतापूर्वक सम्पन्न भएको छ । नेता भण्डारीको थप उपचार…
टुँडिखेलमा सेना दिवस : महाशिवरात्रि बढाइँ र मार्चपास हुने
काठमाडौँ, फागुन ५ : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा…
पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा
काठमाडौँ, फागुन ५ : यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन…






