पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान

 फागुन ११, २०७९

काठमाडौँ, फागुन ११ : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको एक प्रतिनिधिमण्डल बङ्गलादेशमा हुने दक्षिण एसियाली मानवअधिकारसम्बन्धी सम्मेलनमा सहभागी हुन ढाका प्रस्थान गरेको छ । सार्क हुमेन राइट्स…

President’s post not my priority: Chair Nepal

 फागुन ११, २०७९

Kathmandu, Feb 23 : Chairman of the CPN (Unified Socialist), Madhav Kumar Nepal, has said the President's post was not in his priority. At the Bagmati Province level orientation programme…

राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक : संस्कृतिमन्त्री किराती

 फागुन ११, २०७९

टक्सार (भोजपुर),फागुन ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक भएकाले सहमति कायम गरेर नयाँ राष्ट्रपति चयन गर्नुपर्ने बताउनुभएको छ । नयाँ राष्ट्रपतिका लागि दलहरू…

तिलौराकोटमा उत्खनन पुनः थालियो

 फागुन ११, २०७९

चन्द्रौटा, फागुन ११ : भगवान् गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोटमा विगत जस्तै यस वर्ष पनि उत्खनन थालिएको छ । उत्खननमा बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी…

भद्रपुर गोल्डकप : आर्मी सेमिफाइनलमा

 फागुन ११, २०७९

बनियानी, फागुन ११ : झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपअन्तर्गत आजको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ । पाहुना टोली डु«क ल्हायुल एफसी भुटानलाई…

बेपत्ता किशोर मृत फेला

 फागुन ११, २०७९

चितवन, फागुन ११ : नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर आज मृत फेला परेका छन् । चितवनको माडी नगरपालिका–५ घर भइ भरतपुर महानगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय रिते…

बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट डा उप्रेती सम्मानित

 फागुन ११, २०७९

काठमाडौँ,फागुन ११ : नेपाल टेलिभिजनका प्रमुख कार्यक्रम निर्माता डा टङ्क उप्रेती यस वर्षको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँलाई नेपाली कला साहित्य डटकम प्रतिष्ठानले काठमाडाँैको पर्यटन…

सोमालील्याण्ड झडपमा ९६ जनाको मृत्यु

 फागुन ११, २०७९

मोगादिसु, फागुन ११ : सोमालील्याण्डको छुट्टिएको सोमाली क्षेत्रमा सुरक्षा बल र जातीय समूहका सदस्यबीच १७ दिनसम्म भएको झडपमा कम्तिमा ९८ जनाको मृत्यु भएको तथा पाँच सय ६० जना घाइते भएका…

जसपालाई उपराष्ट्रपति दिने सवालमा माओवादी सकारात्मक छ– अध्यक्ष यादव

 फागुन ११, २०७९

काठमाडौँ, फागुन ११ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको बताउनुभएको छ । आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल…

राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा छैन– अध्यक्ष नेपाल

 फागुन ११, २०७९

काठमाडौँ,फागुन ११ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेको बताउनुभएको छ । पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले राष्ट्रपतिको…

लोकप्रिय