कर्णालीमा माओवादीको प्रमुख सचेतकमा परियार र सचेतकमा खड्का

 फागुन ११, २०७९

कर्णाली, फागुन ११ : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा रनसिंह परियार चयन हुनुभएको छ । केन्द्रको आज बसेको दलको बैठकले उहाँलाई प्रमुख सचेतकमा चयन गरेको हो ।…

रात्रिकालीन उडान : पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण

 फागुन ११, २०७९

गण्डकी,फागुन ११ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा ‘इन्स्ट्रमेन्ट फ्लाइट रुल्स’ (आइएफआर)…

ताक्लाकोट सडक निर्माणको जिम्मा सेनालाई दिन माग

 फागुन ११, २०७९

बझाङ,फागुन ११ : सुदूरपश्चिमको विकासको मूल ढोकाका रुपमा परिचित बझाङको ताक्लाकोट सडकखण्डको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन साइपाल गाउँपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गर्नुभएको छ । निर्माण व्यवसायीबाट काम…

भानु जन्मस्थललाई सप्तधाममा विकास गर्न पहल

 फागुन ११, २०७९

दमौली,फागुन ११ : मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दिएछ अर्ति धिक्कार हो मकन बस्नु नराखी…

आयोग र मतदाताबीच समन्वय बढाउन आग्रह

 फागुन ११, २०७९

बारा, फागुन ११ : निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले स्थानीय तहमा रहेका निर्वाचन सम्पर्क व्यक्तिलाई निर्वाचन व्यवस्थापनका काममा प्रभावकारीरूपमा सहजीकरण गर्न आग्रह गर्नुभएको छ । निर्वाचन सम्पर्क व्यक्तिको क्षमता…

मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

 फागुन ११, २०७९

झापा,फागुन ११ : मदन भण्डारी राजमार्गमा पर्ने ३५ पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ । बाँकी ३३ पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।…

आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री दाहाल

 फागुन ११, २०७९

काठमाडौँ, फागुन ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज…

उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान

 फागुन ११, २०७९

काठमाडौँ, फागुन ११ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन आज अपराह्न भारत प्रस्थान गर्नुभएको छ । सम्मेलन यही फागुन १२ र १३ गते भारतको…

भौतिक पूर्वाधार अभावले प्रहरी सेवामा असर पर्छ–मुख्यमन्त्री कार्की

 फागुन ११, २०७९

विराटनगर, फागुन ११ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रहरी कार्यालय रानी विराटनगरको नव निर्मित कार्यालय भवनको आज उद्घाटन गर्नुभएको छ । प्रदेश नं १ आन्तारिक मामिला…

कलाश्री सम्मान मानन्धरलाई

 फागुन ११, २०७९

काठमाडौँ, फागुन ११ : नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनि दिँदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९ सालका लागि विभिन्न स्रष्टालाई समर्पण गरिएको छ । कार्यक्रममा वरिष्ठ कलाकार किरण…

लोकप्रिय