तीन दलको बैठक निष्कर्षविहीन
काठमाडौँ,फागुन ११ : राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीचको छलफल सकिएको छ । सिंहदरबारमा आज भएको बैठकमा राष्ट्रिय सहमतिको…
वीर गणेशमान स्मृति ज्येष्ठ नागरिक सेवा केन्द्र अन्तिम चरणमा
काठमाडौँ, फागुन ११ : काठमाडौँ महानगरपालिका वडा नं २९ रुद्रमती किनारस्थित घट्टेकुलोमा वीर गणेशमान सिंह स्मृति ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । पूर्वउपप्रधानमन्त्री एवं काठमाडौँ…
‘रुसी सेनाबाटै देशको स्थायित्व प्रत्याभूत हुन्छ’
मस्को, फागुन ११ : राष्ट्रपति भ्लादिमिर पुटिनले देशको स्थायित्व रुसी सेनाबाटै प्रत्याभूत हुने बताउनुभएको छ । युक्रेनमा आक्रमण सुरु भएको एक वर्षपछि उहाँले हतियार उत्पादन बढाउने वाचा गर्नुभएको छ ।…
Need of balanced foreign policy: President Bhandari
Kathmandu, Feb 23 : President Bidya Devi Bhandari has underscored the need for balancing the foreign policy and international relations, while attaching high importance to the national interest. Addressing the…
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जान्छ : महासचिव गुरुङ
भक्तपुर, फागुन ११ : नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जाने बताउनुभएको छ । रफ्त सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको…
डिआइजी सिंहको राजीनामा स्वीकृत
काठमाडौँ,फागुन ११ : नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ । गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँको राजीनामा…
सडकमा कम क्षति हुने गरेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, फागुन ११ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सकेसम्म सडकमा कम क्षति हुने गरी अरु पूर्वाधारको निर्माण अघि बढाउनुपर्ने बताउनुभएको छ । आज भौतिक पूर्वाधार तथा…
क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई तथा शुभकामना
काठमाडौँ, फागुन ११ : दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री…
छोराद्वारा आमाको हत्या
चितवन, फागुन ११ : आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घले रहेको जिल्ला प्रहरी कार्यालय चितवनले…
निजामती ऐन बन्ने अन्तिम चरणमा– मन्त्री राई
धनकुटा, फागुन ११ : सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले निजामती ऐन निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको छ । धनकुटाको सहिदभूमि गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले ऐन निर्माणका…






