पपुवा न्युगिनीले नेपाललाई दुई सय चार रनको लक्ष्य दियो

 फागुन १५, २०७९

काठमाडौँ,फागुन १५ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय…

रुकुम(पूर्व) मा टर्कीबाट ल्याइयो ओखरका बिरुवा

 फागुन १५, २०७९

रुकुम(पूर्व),फागुन १५ : रुकुम (पूर्व)मा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् । डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरुवा ल्याएको हो ।…

डडेल्धुराका पाँच पालिकामा स्वास्थ्य शिविर सञ्चालन

 फागुन १५, २०७९

डडेल्धुरा, माघ १५ : यहाँका सात स्थानीय तहमध्ये पाँचमा स्वास्थ्य शिविर सञ्चालन भएका छन् । स्थानीय पालिकाका हरेक वडाले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउने उद्देश्यले वडास्तरमा शिविर सञ्चालन गरेको हो…

मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो

 फागुन १५, २०७९

गुल्मी,फागुन १५ : गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ । एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो । चन्द्रकोट गाउँपालिका–४…

‘सहमति पालना नभएकाले सरकारबाट बाहिरियौ’

 फागुन १५, २०७९

काठमाडौँ,फागुन १५ : नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो । दुई दिनअघि (यही फागुन १३ गते) सचिवालय…

नेप्सेमा सामान्य अङ्कको गिरावट

 फागुन १५, २०७९

काठमाडौँ, फागुन १५ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को…

अझै चुनौती बन्दै बालविवाह

 फागुन १५, २०७९

बागलुङमा बालविवाह अझै चुनौतीकैरुपमा रहेको छ । यहाँका कतिपय पालिकामा बालविवाह कम रहे पनि कतिपयमा चुनौती कायमै छ । बालमैत्री नगर घोषणाको अन्तिम तयारी भइरहेको गलकोट नगरपालिकामा बालविवाह चुनौतीका रुपमा…

असिनाले साढे दुई करोडको सुन्तलामा क्षति

 फागुन १५, २०७९

आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । असिनाका कारण पालुवा पलाउँदै गरेका तथा…

सुडानका चालीस लाख बालबालिकालाई कुपोषण

 फागुन १५, २०७९

संयुक्त राष्ट्रसङ्घले सुडानका कम्तीमा पनि ४० लाख बालबालिकामा कुपोषणको समस्या रहेको जनाएको छ ।संयुक्त राष्ट्रसङ्घीय एक प्रतिवेदनमा सुडानका महिला र बालबालिका गरी कम्तीमा पनि ४० लाखमा यस्तो समस्या रहेको पाइएको…

कम्बोडियाको बर्डफ्लुको जोखिम मानव समुदायमा कम रहेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

 फागुन १५, २०७९

कम्बोडियामा मानव समुदायमा बर्डफ्लुको जोखिम कम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले जनाएको छ ।आइतबार एक विज्ञप्ति जारी गर्दै डब्लुएचओ० ले कम्बोडियामा एभियन इन्फ्लुएन्जाबाट सर्वसाधारणमा जोखिम कम रहेको जनाएको छ ।…

लोकप्रिय