UML to quit government
The CPN (UML) has decided to leave the government. The party's Secretariat Meeting held at the party central office at Chyasal, Lalitpur this morning decided on exiting from the government,…
सांसद रहमानको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत गरिएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिरुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट…
ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालक कारबाहीमा
ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौँ, भक्तपुर…
सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ०को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले…
आइपिओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर
माई खोला हाइड्रोपावर लिमिटेडले यही फागुन २५ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ०को…
विद्यार्थीलाई संस्कार सिकाउने अभियान
धर्म, संस्कृति, नैतिकता र संस्कार पढाउन यहाँका २५ स्थानमा संस्थागतरुपमै अनौपचारिक कक्षा सञ्चालन भइरहेका छन् । जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालले जिल्लाको भद्रपुर, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिका र…
Over 2,800 pigs die due to swine fever
Over 2,800 pigs have died in the district due to African swine fever, incurring a loss of over Rs 62 million, said the Veterinary Hospital and Livestock Services Expert Centre,…
मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन
काठमाडौँको अनामनगरस्थित मदन भण्डारी ममोरियल कलेजको भवन आज उद्घाटन गरिएको छ । विसं २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको उक्त भवनको आज पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका…
एमाले सरकारबाट बाहिरिने निर्णय
नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।…
शाह कारागारमुक्त
जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका नायक पूर्णविक्रम ९पल० शाह आज कारागारमुक्त हुनुभएको छ । जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी…






