श्रीलङ्कामा मट्टितेलको मूल्य ५० रूपैँया घट्यो
कोलम्बो,फागुन १७ : श्रीलङ्कामा मट्टितेलको मूल्यमा ५० रूपैँया घटाइएको छ । श्रीलङ्काको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल…
Over 73,000 foreign tourists enter Nepal via air route in February
Kathmandu, March 1 : More than 73,000 foreign tourists entered Nepal via air route in the month of February this year. As per the data of the Nepal Tourism Board,…
सङ्घीयताको जग तयार : प्रदेश प्रमुख गुरुङ
गण्डकी, फागुन १७ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकमा सङ्घीयताको जग तयार भएको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा…
दिगो विकास लक्ष्य कार्यान्वयनकोे अवस्था बुझ्न अध्ययन गर्दै समिति
काठमाडौँ, फागुन १७ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकासको लक्ष्यअनुसार नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा तीनै तहका सरकारबाट बजेट विनियोजन भए-नभएको अध्ययन हुनुपर्ने बताउनुभएको छ । दिगो विकास…
क्यानका कोषाध्यक्षसँग यूएई उडे सन्दीप, भोलिको म्याच खेल्न सक्ने
काठमाडौँ ,फागुन १७ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्पकप क्रिकेट लिग–२ खेल्न आज युएई प्रस्थान गरेका छन् । नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई…
राष्ट्रपतिमा सुवासलाई भोट माग्न वामदेव निवासमा केपी ओली
काठमाडौँ ,फागुन १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गरेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न…
प्रतिनिधिसभा बैठक स्थगित, उपराष्ट्रपति निर्वाचनपछि बस्ने
काठमाडौँ ,फागुन १७ : प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि सारिएको छ । सभामुख देवराज घिमिरेको आग्रहमा आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको संघीय संसद…
बुटवलमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु
रुपन्देही,फागुन १७ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलवासमा आज एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो…
इसिएफअन्तर्गतका कार्यक्रमको समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्दै मुद्राकोष
काठमाडौँ, फागुन १७ : नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ)मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि थप ऋण निकासा गर्न अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सहमत भएको छ । यही फागुन ३ देखि…
आरनका आधुनिक साधन वितरण
लुम्बिनी,फागुन १७ : बुटवलमा आरन व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले आरनका आधुनिक साधन वितरण गरेको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्न उपमहानगरपालिकाले बुटवलभित्र आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएका…






