पक्की पदमार्ग निर्माण
गलकोट, फागुन २० : बागलुङ नगरपालिकाले सशस्त्र द्वन्द्वको क्रममा सहादत प्राप्त गर्नुभएका बागलुङ नगरपालिका–८ सिगानाका शहीद टङ्क खड्काका नाममा पदमार्ग निर्माण गरेको छ । नगरपालिकाले वडा नं ८ सिगाना बेँसीदेखि…
नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने
चितवन, फागुन २० : नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत…
बाँझो जमीनमा करार खेती
बागमती, फागुन २० : बागमती प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लामो समयदेखि बाँझो रहँदै आएको खेतीयोग्य जमिनमा पुनः खेती गर्नका लागि करार खेती कार्यक्रम ल्याएको छ । प्रदेश सरकारको…
गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक : अध्यक्ष ओली
भक्तपुर, फागुन २० : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ । भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको नेपाल…
जनताको पहुँचमा इन्टरनेट पु¥याउनु सरकारको प्राथमिकता : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको रजत…
रुब्दी–गोखुङ्गा सडक खण्ड निर्माण गरिँदै
मदन भण्डारी लोकमार्गअन्तर्गत अर्घाखाँचीको रुब्दी–गोखुङ्गा सडक खण्ड निर्माण अघि बढाइएको छ । सन्धिखर्क नगरपालिका–१० रुब्दीदेखि पोखेडाडा, भण्डार, रतनमारे हँुदै मालारानी गाउँपालिकाको गोखुङ्गासम्मको २७ दशमलव छ किलोमिटर सडक निर्माण गर्न लागिएको…
सुनसरीका तीन किसान पुरस्कृत
सुनसरीका तीन किसान पुरस्कृत भएका छन् । आधुनिक उपकरण प्रयोग गरी कृषि कर्म गर्दै आएका उनीहरुलाई यहाँ आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको हो । इनरुवामा मकै उत्पादन गर्दै आएका हरिप्रसाद…
नेपाल समाजवादी मोर्चा गठन
युवराज सफलको नेतृत्वमा नौ सदस्यीय ‘नेपाल समाजवादी मोर्चा’ गठन भएको छ । यहाँ आज आयोजना गरेको एक कार्यक्रममा मोर्चा गठनकोे घोषणा गरिएको हो । कार्यक्रममा मोर्चाका संयोजक सफलले नेपालमा रहेका…
माओवादी कांग्रेसको ढोक्सामा परेको हैन : महरा
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताउनुभएको छ । उदयपुरको कटारीमा…
बेनी बजार र बगरफाँट जोड्ने बेलिब्रिज निर्माण सुरु
म्याग्दी सदरमुकाम बेनी बजार र पर्वतको जलजला गाउँपालिका–२ र ३ समेटिएको बगरफाँटलाई जोड्ने गरी कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सुरु गरिएको छ । बेनीदेखि बगरफाँट जोड्ने सडक कालीगण्डकी नदी कटानले बगाएपछि…






