लोसपाले मनायो होली पर्व

 फागुन २१, २०७९

काठमाडौँ, फागुन २१ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा होली पर्व मनाएको छ । लोसपाका नेता, कार्यकर्ताहरूले ‘होली मिलन समारोह’ मा आपसमा रङ दलेर होली पर्व मनाएका…

दोषीलाई कारबाही गर्न सरकारसँग माग

 फागुन २१, २०७९

काठमाडौँ, फागुन २१ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विश्व खाद्य कार्यक्रमअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको घटनाका दोषीलाई…

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल

 फागुन २१, २०७९

काठमाडौँ,फागुन २१ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबातोस्थित च्यासल रङ्गशालामा आज भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २–१ गोल…

औद्योगिकग्रामको काम अगाडि बढाउन बजेट अभाव

 फागुन २१, २०७९

सुर्खेत, भेरीगङ्गा,फागुन २१ : सङ्घीय सरकारले अगाडि सारेको एक स्थानीय तह एक औद्योगिकग्राम कार्यक्रमअन्तर्गत कर्णालीका छ पालिका छानिएका छन् । सुर्खेतका चार तथा कालिकोट र जाजरकोटका एक–एक पालिकामा औद्योगिकग्राम निर्माण…

सञ्चार मन्त्रालयको ध्यानाकर्षण

 फागुन २१, २०७९

काठमाडौँ,फागुन २१ : सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा सरकारले कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने विषयमा…

समयमै उपचार पाउँदा भेडापालक किसान खुसी

 फागुन २१, २०७९

मुगु,फागुन २१ : नियमित र समयमै भेडाबाख्राको उपचार गर्न पाएसँगै किसान खुसी भएका छन् । भेडाब्राखाले राम्रो चरनको व्यवस्थापन नहुनु, सुख्खा र चिसो मौसमले बिरामी भएका भेडाबाख्राको समयमै उपचार भएपछि…

चिस्यान घर बनेपछि केरा किसानलाई सहज

 फागुन २१, २०७९

दोधारा चाँदनी, फागुन २१ : कञ्चनपुरको भीमदत्त नगरपालिका–८ मा केरा पकाउने चेम्बर (चिसानगृह) सञ्चालनमा आएको छ । कृषि ज्ञान केन्द्र र गाउँमा रहेको खप्तड कृषि सहकारी संस्थाको सहयोगमा केरा चिस्यान…

दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया

 फागुन २१, २०७९

ताप्लेजुङ, फागुन २१ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडाँै र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या…

नेकपाद्वारा अलपत्र तुलसीपुर–घोराही चक्काजाम

 फागुन २१, २०७९

दाङ, फागुन २१ : चार वर्षदेखि अलपत्र अवस्थामा रहेको तुलसीपुर–घोराही चारलेन सडक छिटो निर्माण हुनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले आज आधा घण्टा तुलसीपुरमा चक्काजाम गरेको छ…

देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा

 फागुन २१, २०७९

खोटाङ, फागुन २१ : देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा सुरु भएको छ । चाम्लिङ राईहरूको भाषा तथा संस्कार-संस्कृति संरक्षण, सम्वर्द्धन र विकास गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित…

लोकप्रिय