‘समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

 फागुन २१, २०७९

लुम्बिनी,फागुन २१ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तीन तहका सरकार स्वायत्त भए पनि एक अर्काबीच समन्वय गरेर मुलुकको समृद्धिका लागि काम गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभएको छ । नेपाल कानून…

वायुसेवा निगमका दुई महिला पाइलटको पहिलो अन्तर्राष्ट्रिय उडान

 फागुन २१, २०७९

काठमाडौँ, फागुन २१ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले…

नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घट्यो

 फागुन २१, २०७९

काठमाडौँ, फागुन २१ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८…

स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनको तालमेल

 फागुन २१, २०७९

काठमाडौँ, फागुन २१ : मध्यपश्चिम विश्वविद्यालय (मवि०)हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन ठूला विद्यार्थी सङ्गठनले तामलेल गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयको आगामी चैत ३ मा हुन लागेको स्ववियु निर्वाचनमा…

कम्युनिष्ट एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउन अध्यक्ष ओलीको आग्रह

 फागुन २१, २०७९

काठमाडौँ,फागुन २१ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै बलियो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्ने बताउनुभएको छ । पचास…

दुर्घटना अपडेट : घाइतेको हेलिकोप्टरबाट उद्वार

 फागुन २१, २०७९

ओखलढुङ्गा, फागुन २१ : ओखलढुङ्गामा सवारी दुर्घटनमा परी घाइते भएका १० जनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको छ । सबै घाइतेहरूको नेपाली सेना र कैलाश एयरको हेलिकोप्टरबाट उद्वार गरी उपचारका लागि काठमाडौं पठाइएको…

आइसीसी लिग–२ : पपुवा न्युगिनीद्वारा युएई पराजित

 फागुन २१, २०७९

काठमाडौँ, फागुन २१ : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आजको खेलमा पपुवा न्युगिनी विजयी भएको छ ।…

मुख्यमन्त्री शाहको सरकारलाई विश्वासको मत प्राप्त

 फागुन २१, २०७९

सुदूरपश्चिम,फागुन २१ : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा भवन धनगढीमा बसेको…

खडेरीले सुक्यो गहुँबाली : वर्षा नहुँदा मकै रोप्न ढिलाइ

 फागुन २१, २०७९

गलेश्वर,फागुन २१ : लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन…

बैंक तथा लघुवित्तका समस्या गम्भीर रूपमा लिएका छौँ : प्रधानमन्त्री

 फागुन २१, २०७९

काठमाडौँ, फागुन २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र त्यसलाई समाधान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज…

लोकप्रिय