कालीगण्डकीमा व्यावसायिक अकबरेखेती
वालिङ (स्याङ्जा), २० असार : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् । गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास…
काङ्ग्रेसद्वारा प्रमुख विधेयक पारित भएपछि ट्रम्पको ‘अभूतपूर्व’ विजय
डेस मोइन्स (अमेरिका), २० असार : काङ्ग्रेसले आफ्नो हस्ताक्षर कर र खर्च विधेयकलाई न्यूनतम बहुमतले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आयोवामा भएको जनसभामा समर्थकहरूलाई उत्साहित गर्न ‘अभूतपूर्व विजय’…
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
काँक्रेविहार (सुर्खेत), २० असार : कर्णाली राजमार्गअन्तर्र्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक…
आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन
वासिङ्टन, २० असार : दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी…
एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै
गलकोट (बागलुङ), २० असार : जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । कोषमा रु. ५० लाख दाखिला भएको छ…
वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
वाग्मती, २० असार : सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ । प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार…
चार करोडमा बन्यो सुविधासम्पन्न वडा भवन
कास्की, २० असार : पोखरा महानगरपालिका–५ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएको छ । महानगरको रु चार करोड ६४ लाख लागतमा चारतले भवन निर्माण भएको हो । वडाध्यक्ष विष्णुप्रसाद…
माछा मार्न गएका युवकलाई गोहीले मार्यो
भरतपुर,२० असार : बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र…
भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण
भोजपुर, २० असार : चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका…
रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री
खोटाङ, २० असार : रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब रु एक करोड आर्जन गरेका छन् । यो पालिकाम यसपटक १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । छ वडा…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ ११, २०८३






