यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २ असार : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर…
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण
खोटाङ, १ असार : यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा स्थानीयवासी…
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
सिरहा, २ असार : यहाँको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप र मधुमेह बिरामीको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । ‘स्वास्थ्यकर्मी, नगरवासीको घर दैलोमा’ भन्ने नारासहित आइतवार…
प्रतिपक्षी र सरकारबीच सहमतिपछि कर्णाली प्रदेशसभाको बैठक सुरु
कर्णाली, २ असार : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको १४औँ बैठक सुरु भएको छ । आइतबार दिउँसो ३ः०० बजे बस्ने भनिएको उक्त बैठक प्रतिपक्षी दल र सरकारबीच सहमति हुन…
मधेस प्रदेश सरकारको बजेट ४६ अर्ब ९८ करोड
महेन्द्रनगर (धनुषा), २ असार : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ । आइतबारको प्रदेशसभाको…
बागमती प्रदेशले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट
हेटौँडा, २ असार : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएको छ । बागमती प्रदेशका आर्थिक मामिला…
जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न खोटाङमा तीन करोड बजेट
खोटाङ, २ असार : कोशी प्रदेश सरकारले खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकार, आर्थिक मामिला तथा योजनामन्त्री…
किसानलाई बैङ्कले सहज रुपमा ऋण प्रवाह गर्नुपर्ने
काठमाडौँ, १ असार : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानहरुलाई बैंकले सहज, सरल र सुलभ ढङ्गले ऋण प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रवादी गणतान्त्रिक मोर्चाले कृषिसम्बन्धी…
जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा
बनियानी (झापा), १ असार : यहाँको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आज दुर्लभ कछुवा फेला परेको छ । पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक…
गण्डकीमा बजेटको ठूलो हिस्सा पूर्वाधारमा
गण्डकी, १ असार : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सडक, पुललगायत भौतिक पूर्वाधार आयोजनातर्फ रु ११ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






