परिवारको सहारा बन्दै बालबालिका
बझाङ, फागुन २५ : जयपृथ्वी नगरपालिका– ३ पडेसका रोशन विष्ट भैरवनाथ आधारभूत विद्यालयमा पढ्छन् । पाँच कक्षामा पढ्ने उनी बिदाको दिनमा जहिल्यै पुङर लेकमा पुग्छन् । दोघरी (दुईवटा घर भएको)…
हात्तीपाइले विरुद्धको औषधि थप पाँच दिन खुवाइने
काठमाडौँ,फागुन २५ : सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । आजसम्म खुवाइने भनेता पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो । इपिडिमियोलोजी तथा…
पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी ?
गण्डकी,फागुन २५ : राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उहाँ सधैँ…
सहिद स्मारक ए डिभिजन लिग फुटबल : जावलाखेल र आर्मी विजयी
काठमाडौँ, फागुन २५ : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र…
मतपरिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष बुझाइने
काठमाडौँ, फागुन २५ : निर्वाचन आयोगले आज सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम…
राष्ट्रपतिका गाउँलेले मनाए खुसियाली
तनहुँ, फागुन २५ : मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उहाँको जन्मगाउँ व्यास नगरपालिका–८ रिस्तीवासी खुसी भएका छन् । राष्ट्रपतिको निर्वाचनमा पौडेल निर्वाचित भएपछि रिस्तीवासीले आपसमा बधाई साटासाट गरेर…
नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान
काठमाडौँ, फागुन २५ : नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा…
नयाँ राष्ट्रपतिप्रतिका जनअपेक्षा
काठमाडौँ,फागुन २५ : मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व राजनेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । १५ जेठ २०६५ मा गणतन्त्र स्थापना भएयता उहाँ तेस्रो…
नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुनेछ : रास्वपा
काठमाडौँ, फागुन २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ । रासससँग कुराकानी गर्दै रास्वपाका सांसद मनिष झाले विगतमा आलङ्कारिक र…
महिलालाई सबै ठाउँमा समान अवसर र सहभागिताको माग
काठमाडौँ, फागुन २५ : महिलालाई सबै ठाउँमा समान अवसर र सहभागिताको व्यवस्था गरिनुपर्नेमा स्रष्टाहरूले जोड दिएका छन् । मानवअधिकार तथा शान्ति समाज केन्द्रीय समितिले आयोजना गरेको मासिक शान्ति काव्य प्रवाहको…






