समूहमार्फत आर्थिक रुपान्तरण गर्दै पूर्वकमलरी
देउखुरी, २८ फागुन । घोराही उपमहानगरपालिका–८ बेलुवाकी तिला चौधरी मुक्त कमलरी विकास मञ्चमा आबद्ध भएर ज्ञान र सीप आर्जन गरिरहनुभएको छ । उहाँ सगरमाथा महिला समूहको अध्यक्ष समेत हुनुहुन्छ ।…
वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु
चितवन, २८ फागनु । नेपाल लघुवित्त बैंकर्स सङ्घले वित्तीय साक्षरता राष्ट्रिय अभियान थालनी गरेको छ । नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा कालिका नगरपालिकाबाट सो अभियान सुरु गरिएको हो । अभियानको…
नेपाल शिक्षक सङ्घ मुस्ताङको अध्यक्षमा श्रेष्ठ
मुस्ताङ, २८ फागुन । नेपाल शिक्षक सङ्घ मुस्ताङको नवौँ जिल्ला अधिवेशनले गोविन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा खिमबहादुर गुरुङ, महिला उपाध्यक्षमा नभिना तुलाचन, सचिवमा…
स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल
काठमाडौँ, २८ फागुन । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने…
युएईविरुद्धको खेलमा नेपालले टस जित्यो
काठमाडौँ, २८ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् युएई विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित…
सीप पुस्तान्तरण नहुँदा बुट्टेनली लोपोन्मुख अवस्थामा
ढोरपाटन, २८ फागुन । “अहिले त आँखा देख्नै छोडेँ, पहिले–पहिले दिनमा दुई वटासम्म नलीमा चित्र बनाउने गर्थे, नली पनि प्रशस्त पाइन्थ्यो तर अहिले लेकमा जान पनि सक्दिनँ, अहिले त बुट्टेनली…
एक स्थानीय तह, एक औद्योगिक ग्राम : घोषणामै सीमिति
गण्डकी, २८ फागुन । औद्योगिक ग्रामको निर्माणकार्य सुस्ताएको छ । केही बीचैमा अलपत्र परेका छन् । कुनै घोषणमा मात्र सीमित छन् । जेनतेन काम थालेका योजनाको प्रगति पनि न्यून छ…
आजको मौसम : मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ, २८ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै, सरकारी आवास सुविधा नलिने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ । उहाँको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो…
बालविकास केन्द्र सञ्चालन गर्न दक्ष जनशक्ति तयार गरिँदै
कञ्चनपुर, २८ फागुन । बालविकास केन्द्रलाई बालमैत्री बनाउनका लागि शुक्लाफाँटा नगरपालिकाले सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरेको छ । खेलौनाको माध्यमबाट खेल खेलाउँदै सिकाउने कलालाई निर्खानका लागि सहजकर्तालाई शैक्षिक…






