दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु

 फागुन २८, २०७९

म्याग्दी, २८ फागुन । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो ९लाम्पाटा–दरवाङ० खण्डका ठेकेदार १० महिनापछि काममा फर्किएका छन् । विसं २०७९ वैशाखदेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक…

नेविसङ्घ काठमाडौँको अध्यक्षमा डङ्गोल

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको…

विशिष्टको सवारी व्यवस्थित बनाइने

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ गते । गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको…

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

 फागुन २८, २०७९

सुदूरपश्चिम, २८ फागुन । पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको…

आधा दर्जन सुक्खा बन्दरगाह निर्माण हुँदै

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ गते । बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि मुलुकभरि थप आधा दर्जन नयाँ सुक्खा बन्दरगाह कन्टेनर फ्रेट स्टेसन निर्माण अगाडि बढाइएको…

बर्दघाट–सुस्तापश्चिम जिससको भवन निर्माण

 फागुन २८, २०७९

नवलपरासी, २८ फागुन । नवलपरासी बर्दघाट–सुस्तापश्चिम स्थित जिल्ला समन्वय समितिको प्रशासनिक भवन निर्माण सुरु भएको छ । जिल्लाको सदरमुकाम परासीमा कुल रु सात करोड ९० लाख ५६ हजार लागतमा भवन…

म्याग्दी तथा हिमालपारिको प्रवर्द्धन सम्पन्न

 फागुन २७, २०७९

गण्डकी,फागुन २७ : अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)द्वारा आयोजित चार दिवसीय प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र…

केही दिनमै समाजवादी मोर्चा बन्छ, माओवादी धारसहितको शक्तिशाली कम्युनिस्ट केन्द्र बन्दैछ : प्रधानमन्त्री

 फागुन २७, २०७९

काठमाडौँ,फागुन २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने दाबी गरेका छन्। द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा प्रवेश गरेपछि माओवादी धारका नेताहरु एकै ठाउँ आइपुगेका बेला उनले यस्तो…

उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता

 फागुन २७, २०७९

काठमाडौँ,फागुन २७ : उपराष्ट्रपति पदका लागी ४ जनाको उमेद्वारी दर्ता भएको छ। आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज बर्तमान सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार…

उपराष्ट्रपतिका उम्मेदवार रामसहायविरुद्ध एमालेले दियो उजुरी

 फागुन २७, २०७९

काठमाडौँ,फागुन २७ : नेकपा एमालेले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दिएको छ । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंगबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमालेले राष्ट्रपतिमा रामचन्द्र…

लोकप्रिय