सात महिनामा भित्रियो रू छ खर्ब ८९ अर्ब विप्रेषण

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको…

पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा…

मौलिक भजन संरक्षणका लागि आठ संस्था र पाँच स्रष्टालाई सम्मान

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेका मौलिक भजनको संरक्षणका लागि नियमितरुपमा भजन गरिरहेका आठ वटा संस्था र पाँच जना स्रष्टालाई सम्मान गरिएको छ । केसु भजन ज्ञान…

हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइन निर्माणमा अवरोध

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा कहिले सम्पन्न हुने हो…

सिन्धुली बस दुर्घटना अपटेड : थप एकजनाको मृत्यु

 फागुन २८, २०७९

सिन्धुली, २८ फागुन । सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला…

Vice President election: Final name list of candidates to come by 5:00pm

 फागुन २८, २०७९

The final name list of candidates for the election of the Vice President is to be published by 4- 5:00 pm today. Four people filed their nominations as the candidates…

दोस्रो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता २०८० आयोजना गरिने

 फागुन २८, २०७९

डोटी, २८ फागुन । सिलगढीस्थित नेपाली सेनाको भैरवप्रसाद गणले डोटीमा दोस्रो खप्तड शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । खप्तड क्षेत्रमा २०८० साल जेठ १६ गते शुक्लपक्ष दशमीमा…

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायमै राख्ने निर्वाचन आयोगको निर्णय

 फागुन २८, २०७९

२८ फागुन,  काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहेको निर्णय गरेको छ । निर्वाचन आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो । आज आफ्नो उम्मेदवारीविरुद्ध…

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

 फागुन २८, २०७९

म्याग्दी, २८ फागुन । बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हँुदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर,…

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको…

लोकप्रिय