गाउँमा मौरीपालनमै रमाएका छन् वाग्ले
दमौली,फागुन २८ : तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँका ३२ वर्षीय सुरज वाग्लेलाई कहिल्यै विदेश जान मन लागेन । विदेशमा गर्ने दुःख स्वदेशमै गरे पर्याप्त आम्दानी हुने र सन्तुष्टि मिल्नेमा उहाँ विश्वस्त…
आइसीसी लिग-२ : नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
काठमाडौँ,फागुन २८ : आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स ९यूएई०लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । घरेलु मैदानमा आफ्नो…
फागुनमै सुक्न लागे खानेपानीका मुहान
महोत्तरी, फागुन २८ : यस वर्ष फागुन नसकिँदै खानेपानीका मुहान थालेका छन् । सामान्यतया वैशाख÷जेठमा खानेपानीको मुहान सुक्ने गरेकामा यस वर्ष खडेरीले फागुन नसकिँदै मुहान सुक्न थालेका हुन् । महोत्तरीको…
सामूहिक लगानीमा सूर्यमुखी फूलखेती
घोराही, फागुन २८ : दाङको तुलसीपुर उपमहानगरपालिका–१४ पन्ननपुरमा व्यावसायिक सूर्यमुखी फूलको खेती फस्टाएको छ । स्थानीय तीर्थराज केसीसहित पाँच जनाको सामूहिक लगानीमा थालिएको सूर्यमुखी फूलको खेती फस्टाउँदै गएको हो ।…
‘शान्ति सम्झौता विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्छौ’
काठमाडौँ, फागुन २८ : नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताउनुभएको छ । माओवादी धारका पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार…
ताप्लेजुङमा अलैँचीका बोट सुक्न थाले
फुङ्लिङ,फागुन २८ : ताप्लेजुङमा अलैँचीका बगान हरिया हुनुपर्नेमा राताम्य भएर बोट ढलिरहेका देखिन्छन । अलैँचीका बोट सुकेर बगान सोत्तर भएका छन् । अलैँची बगानमा डढेलोको जोखिम पनि उत्तिकै छ ।…
सिन्धुली बस दुर्घटना अपटेड : तीन जनाको सनाखत
कमलामाई (सिन्धुली), फागुन २८ : मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको…
अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ,फागुन २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको प्राथमिकता अर्थतन्त्र सुधार भएको बताउनुभएको छ । आज नेपाल निर्माण व्यवसायी महासङ्घको २४औँं साधारणसभामा उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा देखिएका…
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलबाट पार्टीको सदस्यता त्याग
काठमाडौँ, फागुन २८ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सम्लग्नता त्याग गर्नुभएको छ । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नेता…
नेप्सेमा २६ दशमलव ८० अङ्कको गिरावट
काठमाडौँ, फागुन २८ : यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक…






