स्ववियु निर्वाचन : आठ क्याम्पसमा अवरुद्ध, दुई क्याम्पसमा निर्विरोध
काठमाडौँ, फागुन २८ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा…
काठमाडौँ महानगरले विस्तार गर्यो कम्पोष्ट मल बनाउने कार्य
काठमाडौँ, फागुन २८ : काठमाडौँ महानगरपालिकाले कुहिने फोहरको थप व्यवस्थापन गर्ने उल्लेख गर्दै कम्पोष्ट मल बनाउने कार्यलाई विस्तार गरेको छ । यसअघि टेकुस्थित ट्रान्सफर स्टेशनमा एक स्थानबाट मात्रै कुहिने फोहरबाट…
लोक कल्यायणका लागि नेपालमा पहिलोपटक श्री विष्वक्सेन इष्टि महायज्ञ
काठमाडौँ, फागुन २८ : विश्व शान्ति, विघ्नहरण र लोक कल्यायणका लागि नेपालमा पहिलोपटक श्री विष्वक्सेन इष्टि महायज्ञ चलिरहेको छ । जीयर शैक्षिक संस्था नेपाल, विकास तरङ्गिणी एवं श्री वेङ्कटेश मन्दिर…
एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला
काठमाडौँ, फागुन २८ : नेकपा (एमाले) को प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनित हुनुभएको छ । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतक…
Government role needed to boost economy, economist Dr Nepal says
Kathmandu, March 12: Economist Dr Govinda Nepal has called for special role of the government to make the economy vibrant. At an interaction programme on 'economic priorities of the current…
‘We will counter activities against CPA’
Kathmandu, March 12 : CPN (Maoist Centre) Vice-Chairperson Krishna Bahadur Mahara has said defense against the trend willing to take the country towards the path of regression was necessary. Addressing…
सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई
काबुल,फागुन २८ : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्यहरूले वर्तमान काबुल प्रशासनलाई मान्यता नदिएका कारण अफगानिस्तानलाई सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई दिइएको खामा प्रेसले जनाएको छ । सार्क नियम…
निजामती अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत दिने कार्यविधि बन्दैछ : मन्त्री मोदी
काठमाडौँ, फागुन २८ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण…
उत्तरगङ्गा आयोजना अघि बढाउनुपर्छ : मुख्यमन्त्री अधिकारी
बलेवा, फागुन २८ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउनुपर्ने बताउनुभएको छ । ढोरपाटन क्षेत्र, बागलुङ जिल्ला र गण्डकी प्रदेशको दीगो विकासका लागि जलाशययुक्त…
एक हजार सात सय किलोमिटरद अप्टिकल फाइबर जडान
काठमाडौँ, फागुन २८ : देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार छ सयभन्दा बढी किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले…






