‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा

 फागुन २९, २०७९

बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट एक हजार दुई बढी नागरिक लाभान्वित भएका छन् । दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बैतडीले सिगास र पञ्चेश्वरमा कार्यक्रम…

आठौँ शताब्दीको बुद्धको मूति चोरी

 फागुन २९, २०७९

पाटन, २९ फागुन । ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ । चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी…

अपाङ्गता भएका व्यक्तिलाई आक्रमण गरी हत्या गर्ने दोषीमाथि कारबाहीको माग

 फागुन २८, २०७९

काठमाडौँ,फागुन २८ : राष्ट्रिय बहिरा महासङ्घ नेपालले सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिमाथि शृङ्खलाबद्ध आक्रमण गरी हत्या गरिएको भन्दै दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेको छ । महासङ्घले पछिल्लो समयमा रौतहट र…

नेपाललाई विश्वकप पुर्याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले जनही एक लाख दिने

 फागुन २८, २०७९

बैतडी,फागुन २८ : यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका क्रिकेटरहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ । हालै युएईमा सम्पन्न एसिया छनोटमा अपराजित…

बस दुर्घटनामा मृत्यु भएका सबैको परिचय खुल्यो

 फागुन २८, २०७९

कमलामाई (सिन्धुली),फागुन २८ : मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभिरमा आज भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगाका पाँच र उदयपुरका एकजना छन् । जिल्ला…

उपेक्षित भएको उद्योगी व्यवसायीको गुनासो

 फागुन २८, २०७९

पोखरिया, फागुन २८ : वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४७औँ साधारणसभामा उद्योगी व्यवसायीले आफूहरू उपेक्षित भएको गुनासो गरेका छन् । वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाका वक्ता एवं अधिकांश…

राष्ट्रपति भण्डारी र शीर्ष नेतृत्वबीच बिदाइ भेट

 फागुन २८, २०७९

काठमाडौँ,फागुन २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा…

नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले शान्ति स्थापना:स् सभामुख

 फागुन २८, २०७९

मनामा ९बहराइन०, फागुन २८ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताउनुभएको छ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु) को १४६औँ महासभालाई बहराइनको…

मौरीपालनले दिन्छ राम्रो आम्दानी

 फागुन २८, २०७९

बेलबारी, फागुन २८ : मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरीविना उचित परागसेचन नहुँदा खाद्य वस्तुको उत्पादनमा ह्रास आउँछ…

तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित

 फागुन २८, २०७९

सुर्खेतरभेरीगङ्गा,फागुन २८ : सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै लागत मूल्य नउठ्ने चिन्ता गरेका छन् । बजारमा भारतीय तरकारी सस्तो हुँदा…

लोकप्रिय