नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले शान्ति स्थापना : सभामुख घिमिरे

 फागुन २९, २०७९

  २९ फागुन, मनामा : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताउनुभएको छ । अन्तर व्यवस्थापिका सङ्घ आईपीयुको १४६औँ महासभालाई बहराइनको…

सरकारमा जाने तयारी छैनः सभापति लामिछाने

 फागुन २९, २०७९

चितवन, २९ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम…

पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले टस जित्यो

 फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन : आइसिसी विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको टसमा नेपालका कप्तान…

खन्ती–जोमसोम सडक कालोपत्र सुुरु

 फागुन २९, २०७९

जोमसोम, २९ फागुन । मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरु भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँच सय…

‘क्यान्सर’ पीडित पुनमलाई सहयोग गर्न आग्रह

 फागुन २९, २०७९

कञ्चनपुर, २९ फागुन । मजदुरी गरेर जीविका चलाउँदै आउनुभएकी शुक्लाफाँटा नगरपालिका– १० झलारी खल्ला बस्तीकी ३२ वर्षीया पुनम नेपाली उपचार खर्च जुटाउन नसक्दा घरमै थला पर्नुभएको छ । बायाँ खुट्टामा…

रोङमा व्यावसायिक गुन्द्रुक उत्पादन

 फागुन २९, २०७९

मङ्गलबारे, २९ फागुन । इलामको रोङ गाउँपालिकामा व्यावसायिक गुन्द्रुक उत्पादन थालिएकोे छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको…

नेपाल महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश

 फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन । नेपालले नर्दन मारियाना आइल्याण्डलाई पराजित गर्दै एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न…

पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिँदै

 फागुन २९, २०७९

फुङ्लिङ, २९ फागुन । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा ९मुकुम्लुङ० दर्शन गर्ने भक्तजनको लागि थप ‘हेल्थ डेस्क’ स्थापना हुने भएको छ । पाथीभरा मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको सहजताको लागि…

निवर्तमान राष्ट्रपति भण्डारी तत्काल निजी निवास नजाने, बालुवाटारमा बस्नुहुने

 फागुन २९, २०७९

२९ फागुन, काठमाडौँ । आफ्नो दोस्रो कार्यकाल सकिएर बिदा हुनुभएकी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तत्काल आफ्नो निजी निवास नजाने हुनुभएको छ । बुढानीलकण्ठमा घर मर्मतको काम नसकिएकाले भण्डारी तत्कालका लागि…

औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न माग

 फागुन २९, २०७९

वीरगञ्ज, २९ फागुन । पर्सा–बारा औधोगिक करिडोरका उद्योगमा नियमित सञ्चालन विद्युत् आपूर्ति गर्न उद्योगी व्यवसायीले आग्रह गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४७ औँ साधारणसभामा सहभागी करिडोरका उद्योगीले नियमित…

लोकप्रिय