‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’
कीर्तिपुर, चैत २ : बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, “प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो ।” दर्शकहरूले…
नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीद्वारा बधाई
काठमाडौँ,चैत २ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट…
भोजपुर नगर क्षेत्रलाई बालश्रममुक्त घोषणा गर्न तयारी सुरु
टक्सार (भोजपुर), चैत २ : बालश्रम रोक्न भोजपुर नगरपालिकाले नगर क्षेत्रलाई बालश्रममुक्त नगर घोषणा गर्ने भएको छ । नगरपालिकाले नगर क्षेत्रका १२ वटै वडामा गएर बालश्रमको अवस्थाका बारेमा तथ्याङ्कसमेत सङ्कलन…
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष रुगङ्टाको निधन
वीरगञ्ज,चैत २ : वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ओमप्रकाश रुगङ्टाको आज निधन भएको छ । लामो समयदेखि दमलगायतका रोगबाट पीडित रुगङ्टाको आज दिउँसो ८८ वर्षको उमेरमा निधन भएको हो ।…
काठमाडौँ महानगरको राजस्व सङ्कलन ४३ प्रतिशत
काठमाडौँ, चैत २ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९-८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महानगरपालिकाले चालु आवमा रु १० अर्ब ४१ करोड…
बुटवलको सेवा र विकास रणनीति तय गर्न छलफल
लुम्बिनी,चैत २ : बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आज महिला स्वयंसेविका, सामुदायिक वन उपभोक्ता समूह र पार्कका अगुवासँग छलफल गरेको छ । छलफलमा सहभागीले बुटवलको स्वास्थ्य…
युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश
काठमाडौँ, चैत २ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटको यात्रा तय गरेको…
स्ववियु निर्वाचन : आज रातिदेखि प्रचार–प्रसार रोक
काठमाडौँ, चैत २ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आज रातिदेखि मौन अवधि सुरु हुने भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज राति १२ बजेदेखि…
‘ए’ डिभिजन लिग फुटबल : सातदोबाटो युथ क्लब शीर्षस्थानमा
काठमाडौँ, चैत २ : सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । च्यासल खेलमैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २–१…
कानूनी जटिलता विकासको अवरोध बनेको छ : अध्यक्ष ओली
काठमाडौँ,चैत २ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जटिल र झन्झटिलो कानूनी प्रक्रियाका कारण जनताले सजिलै न्याय पाउन नसकेको बताउनुभएको छ । नेपाल ल क्याम्पसको अखिल…






