पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु

 चैत ०३, २०७९

अन्नपूर्ण कास्की, ३ चैत :  पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो…

कांग्रेस नेता भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै

 चैत ०२, २०७९

काठमाडौँ,चैत २ : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर…

बैतडीमा दुई मिनेटमा दुई भूकम्प

 चैत ०२, २०७९

बैतडी,चैत २ : बैतडीमा आज बेलुका लगातार दुईवटा भूकम्प गएका छन् । बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका…

धनगढीमा होल्डिङ सेन्टर प्रयोगविहीन

 चैत ०२, २०७९

अत्तरिया,चैत २ : कैलालीको धनगढीमा निर्माणाधीन होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा रहेको छ । कोरोना महामारीका बेला भारतबाट स्वदेश फर्कने कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यका साथ सङ्घीय सरकारको लगानीमा होल्डिङ सेन्टर निर्माण…

ज्येष्ठ नागरिकलाई सम्मान तथा फलफूल वितरण

 चैत ०२, २०७९

गोलबजार,चैत २ : लहान नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै फलफूल वितरण गरेको छ । ज्येष्ठ नागरिकलाई नगरप्रमुख महेश चौधरी, उपप्रमुख रामचलितर महतो, वडाध्यक्ष रमेश…

पत्रकार महासङ्घलाई भवन निर्माणका लागि निःशुल्क जग्गा

 चैत ०२, २०७९

किमाथाङ्का,चैत २ : नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखालाई भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । खाँदबारी नगरपालिका–१ का व्यवसायी कृष्णभगत प्रधानले नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखालाई निःशुल्क…

निर्देशक प्रताप सुब्बाको निधन

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखकरनिर्देशक प्रताप सुब्बाको ७६ वर्षको उमेरमा सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा निधन भएको छ । स्थानीय गायक दुर्गा खरेलले निर्देशक सुब्बाको निधनबारे पुष्टि गर्दै…

सभामुख घिमिरे स्वदेश फिर्ता

 चैत ०२, २०७९

काठमाडौँ,चैत २ : सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मिडिया कक्षमा पत्रकारसँग…

नेकपा (एकीकृत समाजवादी) का अध्यक्षबाट खेलाडीलाई बधाई

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली क्रिकेट टोली विश्वकप छनोटमा पुगेकामा खुसी व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले एक सन्देश जारी गर्दै खेलाडीलाई बधाई…

‘स्थानीय तहका अधिकार कार्यान्वयन गर्न सङ्घ र प्रदेश सरकारले सहयोग गर्नुपर्छ’

 चैत ०२, २०७९

जनकपुरधाम, चैत २ : नगरप्रमुखहरूले संविधान प्रदत्त स्थानीय तहका अधिकार कार्यान्वयनका लागि सङ्घ र प्रदेश सरकारले इमान्दारीपूर्वक सहयोग गर्नुपर्ने बताउनुभएको छ । नगर विकास कोषले आज जनकपुरधाममा आयोजना गरेको मधेस…

लोकप्रिय