Dean Dutta suspended

 चैत ०३, २०७९

Chitwan : The Agriculture and Forestry University has suspended Dean of agricultural faculty, Jay Prakash Dutta, after an objectionable video involving Duitta was leaked. A video clip of Dutta involved…

Voting for vice-presidential election begins

 चैत ०३, २०७९

Kathmandu : Voting to elect new Vice-President has begun at the Federal Parliament Building, New Baneshwor. Voting that started at 10:00 am will run till 3:00 pm. Vice-presidential candidate Ramsahaya…

बेलारुसमा अलपत्र महिलालाई स्वदेश फर्काउन माग

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत :  नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गर्नुभएको छ । उद्धार अभियानद्वारा यहाँ बिहीबार…

झा र शेखलाई मधेस प्रदेशद्वारा दुई लाख पुरस्कार

 चैत ०३, २०७९

धनुषा, ३ चैत : मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२…

अध्यक्षकपको उपाधि पाथीभरा याङ्वरकलाई

 चैत ०३, २०७९

ताप्लेजुङ, ३ चैत : सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित दोस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा…

उपराष्ट्रपति पदका लागि मतदान सुरु

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो । सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद…

स्ववियु निर्वाचन : मौन अवधि सुरु, बिहीबार रातिदेखि प्रचार–प्रसारमा रोक

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत  : त्रिभुवन विश्वविद्यालय त्रिविका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ः०० बजेदेखि मौन…

कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर

 चैत ०३, २०७९

नवलपरासी, ३ चैत : नवलपरासी बर्दघाट–सुस्ता पश्चिम जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा…

कृषि विश्वविद्यालयका डिन दत्त निलम्बनमा

 चैत ०३, २०७९

चितवन, ३ चैत : कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि…

सेवाग्राहीलाई झन्झट नदिनुस्ः सचिव रेग्मी

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीलाई प्राथमिकतामा राखी शीघ्र झन्झटरहित तवरबाट सेवा प्रवाह गर्न मातहतका सबै मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको छ ।…

लोकप्रिय