उपराष्ट्रपति निर्वाचन अपडेट : १२ बजेसम्म ६१० मत खस्यो

 चैत ०३, २०७९

काठमाडौं, ३ चैत : सङ्घीय संसद् नयाँ बानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत दिउँसो १२ बजेसम्मको मतदानमा ६१० मत खसेको छ। सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक निर्वाचन…

राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु : यादव

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै नेपाललाई समृद्ध मुलुकका रुपमा विकास गर्ने बताउनुभएको छ । आफू उपराष्ट्रपतिमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो,…

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो ।…

सुत्केरीलाई पोषण खर्च

 चैत ०३, २०७९

दमौली, ३ चैत : स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत चालु आर्थिक वर्षमा सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउन…

कमजोर बन्दै दलित समुदायको प्रतिनिधित्व

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : नेपाली जनताको सङ्घर्षणूर्ण योगदानस्वरुप नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १४ वर्ष भएको छ । विसं २००७ को राजनीतिक परिवर्तन हुँदै विसं २०४६ को आन्दोलन, माओवादी…

प्रधानमन्त्री दाहालद्वारा मतदान

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । उपराष्ट्रपति निर्वाचनअन्तर्गत…

पूर्वप्रधानमन्त्री देउवा र नेपालद्वारा मतदान

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित…

महिलाको हक स्थापित गर्नेछु : झा

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया…

समिति गठन

 चैत ०३, २०७९

गण्डकी, ३ चैत : गण्डकी प्रदेश खेलकुद परिषद्को चौथो पूर्ण बैठकले प्रदेश खेलकुद विकास विधेयक २०७७ र नियमावलीमा देखिएका समस्याका बारेमा सुझाव सङ्कलन गरी पेश गर्न समिति गठन गरेको छ…

विसं २०८० : सार्वजनिक सेवा प्रवाह, पर्व र बिदा

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा० सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय…

लोकप्रिय