दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

 असोज २०, २०८३

काठमाडौँ, २० असोज : यस वर्षको दसैँमा घर जाने यात्रुका लागि यही असोज २३ गतेबाट टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका…

क्यानाडासँग वार्तामा हतार छैन : ट्रम्प

 असोज २०, २०८३

वासिङ्टन, २० असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न आफूलाई कुनै हतार नभएको बताउनुभएको छ । उहाँले क्यानाडाले अमेरिकासँग वर्षौंदेखि अनुचित व्यवहार गरेको आरोप लगाउँदै…

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

 असोज २०, २०८३

काठमाडौँ, २० असोज : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चार सचिव राजेन्द्रकुमार पौडेलबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ । सोही अवसरमा सञ्चार सचिव…

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

 असोज २०, २०८३

नयाँदिल्ली, २० असोज : विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विपक्षी दल र विभिन्न समूहले प्रदर्शन गर्ने भएपछि भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबार सयौँ…

कांग्रेस महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन

 असोज २०, २०८३

काठमाडौँ, २० असोज : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ । कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु…

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

 असोज १९, २०८३

दाङ, १९ असोज : देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु छ भने तीन जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लुप्र०२–००१ ह १५७१…

शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

 असोज १९, २०८३

काठमाडौँ, १९ असोज : नेपाल प्रज्ञाप्रतिष्ठानले आज यहाँ शारदीय काव्यमिलन गोष्ठी आयोजना गरेको छ । प्रतिष्ठानका काव्य,संस्कृति एवं डिजिटलाइजेशन विभाग प्रमुख दीपक सापकोटाले शरद् ऋतुको आगमनसँगै नेपाली काव्य परम्परालाई निरन्तरता…

व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : पूर्वाधार विकासमन्त्री

 असोज १९, २०८३

काठमाडौँ, १९ असोज : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल निर्माण व्यवसायी महासङ्घको सुझाव अनुरुप नै सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन गरिएको बताउनुभएको छ । सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनका क्रममा…

नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन

 असोज १९, २०८३

चितवन, १९ असोज : यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले बगाएको राइनो क्रुज हालसम्म झिक्न सकिएको छैन । क्रुज नारायणी नदीले बगाएर तीन सय मिटर टाढा नारायणीको पुलमुनि…

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

 असोज १९, २०८३

मुस्ताङ, १९ असोज : बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा परेका छन् । बाढी, पहिरो र नदी कटानका कारण एक सातादेखि सडक अवरुद्ध हुँदा स्याउ बोटमा कुहिन थालेका…