प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
झापा, ११ चैत : जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ । कार्यालयले यही फागुन २६ गते सार्वजनिक सूचना जारी गर्दै…
स्याउलेमा ‘एक घर एक धारा’
चौतारा, ११ चैत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको रू पाँच लाख आर्थिक सहयोग र स्याउले वडास्तरीय खानेपानी तथा…
चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु
वासिङ्टन, ११ चैत : पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् । राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको…
चलचित्र बोर्ड सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त
काठमाडौँ, ११ चैत : चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् । रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त…
पुरानो थारु गाउँ सिंहपुरमा घरबास सञ्चालन गरिँदै
कञ्चनपुर, ११ चैत : कृष्णपुर नगरपालिका–६ स्थित सांस्कृति महत्व बोकेको थारु गाउँ सिंहपुरमा घरबास सञ्चालनको तयारी गरिएको छ । सिंहपुर सामुदायिक वनको सहयोगमा घरबास सञ्चालन गर्न लागेको हो । थारु…
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री
काठमाडौँ, ११ चैत : प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताउनुभएको छ । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उहाँले उल्लेख गर्नुभयो । नेपाल उद्योग…
गृहमन्त्रालयका २५ अधिकारीको सरुवा
काठमाडौँ, ११ चैत : गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा…
कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
भैरहवा, ११ चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताउनुभएको छ । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज भैरहवामा…
‘भारतको आवज विश्वभर सुनिनेछ’
नयाँदिल्ली, ११ चैत : भारतका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै सञ्चार माध्यमले भारतको आवज अब विगतको भन्दा अझ चासो दिएर अन्तरराष्ट्रिय समुदायले सुन्ने बताएका छन् । सुरतको अदालतले…
दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै
गलेश्वर, ११ चैत : झपक्कै फुलेका आँपका रुख । विभिन्न प्रजातिका फूल र हरियालीले छपक्कै सुन्दर बगैँचा । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका…






