बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द

 चैत ११, २०७९

बैतडी, चैत ११ : बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । साताको एक…

सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान

 चैत ११, २०७९

गण्डकी,  चैत ११ : कास्कीको मादी गाउँपालिका वडा नं १ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ । कूल ४४ मेगावाटको…

ललितपुर मेयर कप क्रिकेट : ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी

 चैत ११, २०७९

काठमाडौँ,  चैत ११ : ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । सुदूरपश्चिमले मधेस प्रदेशलाई…

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक

 चैत ११, २०७९

बागमती, चैत ११ : भौतिक पूर्वाधारको अभावलगायत समस्या भोग्दै आएको हेटौँटास्थित बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक रहेका छन् । सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको सो…

एकल महिलालाई वडाको साथ

 चैत ११, २०७९

उर्लाबारी, चैत ११ : विभिन्न कारणले समाजमा एकल जिवन बिताइरहेका महिलाको जीवनस्तर उकास्ने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका–२ ले वडामा रहेका १३ एकल महिलालाई सहयोग गरेको छ । वडा नं २…

नमुना एकीकृत बस्ती निर्माण अलपत्र

 चैत ११, २०७९

काभ्रेपलाञ्चोक, चैत ११ : बजेट अभावमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती अलपत्र परेको छ । पाँच वर्षअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको उक्त…

भैँसी गोठ पर्यटकीयस्थलमा रुपान्तरण

 चैत ११, २०७९

म्याग्दी, चैत ११ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को खोपारा लेक पर्यटकीयस्थलका रूपमा विकास भएको छ । कुनै समय यहाँ भैँसीका गोठ थिए । समुदायको अगुवाइमा उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा…

रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री

 चैत ११, २०७९

काठमाडौँ, चैत ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थालाई दूरदराजमा पु-याउन आवश्यक रहेको बताउनुभएको छ । ‘लायन्स क्लब डिष्ट्रिक्ट–३२५ जे’को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले…

Three killed in road mishap in Dhanusha

 चैत ११, २०७९

Dhanusha, March 25 : Three persons died on the spot in a road accident at Hariharpur of Mithila municipality in Dhanusha district today. The deceased have been identified as truck…

धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु

 चैत ११, २०७९

धनुषा, ११ चैत : धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक…