सडक विस्तारले गति लिँदै
काठमाडौँ, १६ चैत : लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ ।…
मिटरब्याजी पीडितको समस्या समाधन गर्न ध्यानाकर्षण
काठमाडौँ, १६ चैत : सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक…
Cabinet expansion expected till this evening
Kathmandu, March 30 : Discussion was held among the ruling alliance parties on the issue of cabinet expansion this morning. During the meeting held at the official residence of the…
बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै
दमौली, १६ चैत : तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग…
बेलायत नरेश बुन्डेस्टागलाई सम्बोधन गर्दै
बर्लिन, १६ चैत : रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहनु भएका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै हुनुहुन्छ । बेलायतको राजसिंहासन सम्हालेपछि भएको…
पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
पर्वत, १६ चैत : पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ । पुल निर्माण भएको दुई दशक पुगिसक्दा पनि मर्मत…
नेपाल पत्रकार महासङ्घ स्थापना दिवस : सात पत्रकार पुरस्कृत
दमौली, १६ चैत : नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ । दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई…
National Vitamin ‘A’ campaign from April second week
Kathmandu, March 30 : The government is all set to run the National Vitamin 'A' Campaign for children from the second week of April. Director at Family Welfare Division under…
आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने
काठमाडौँ, १६ चैत : मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति…
हलेसीमा रामनवमी मेला
खोटाङ, १६ चैत : रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको हो । हप्ता दिनअघिदेखि…
लोकप्रिय
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
३ घण्टा अगाडि
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
३ घण्टा अगाडि






