राष्ट्रपति पौडेलद्वारा मच्छिन्द्रनाथ रथयात्राको अवलोकन

 चैत १५, २०७९

काठमाडौँ, १५ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको रथयात्राको अवलोकन गर्नुभएको छ । आज अर्थात चैत्र शुक्ल अष्टमीदेखि सुरु भएको रथयात्रा जमलमा रहेको तीनधारा पाठशालाबाट सुरु भएर सहरको भित्री…

नेपाली सेना र अमेरिकी सेनाबीच सम्वाद सम्पन्न

 चैत १५, २०७९

काठमाडौँ, १५ चैत : नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच चौथो संस्करणको स्थल सेनासम्बन्धी द्विपक्षीय संवाद सम्पन्न भएको छ । यही चैत १३ देखि आजसम्म भएको उक्त संवाद मानवीय…

अनुदानमा आधुनिक कृषि सामग्री वितरण

 चैत १५, २०७९

किमाथाङ्का, १५ चैत : परम्परागत खेतीलाई आधुनिक खेतीमा परिवर्तन गर्न सङ्खुवासभाका किसानलाई कृषि सामग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले विभिन्न कृषक समूह, कृषि…

खेलकुद पूर्वाधार नीति संवाद यसै साता हुने

 चैत १५, २०७९

काठमाडौँ, १५ चैत : राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा खेलकुद पूर्वाधार नीति संवाद यसै साता हुने भएको छ । राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त संवाद कार्यक्रम यही…

दोधारा चाँदनीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै

 चैत १५, २०७९

दोधारा चाँदनी, १५ चैत : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । नगरप्रमुख किशोरकुमार लिम्बूले असारमा निमार्ण सम्पन्न गरिसक्ने गरी काम भइरहेको बताउनुभयो ।…

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

 चैत १५, २०७९

अन्नपूर्ण (कास्की), १५ चैत : अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं…

तनावग्रस्त बनेको कोशी प्रदेशको स्थितिलाई सामान्य बनाउन छानबिन समिति बैठक

 चैत १५, २०७९

विराटनगर, १५ चैत : नामकरणपछि तनावग्रस्त बनेको कोशी प्रदेशको स्थितिलाई सामान्य बनाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आज यहाँ राय, सल्लाह र सुझाव लिने काम गरेको छ । कोशी प्रदेश…

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

 चैत १५, २०७९

काठमाडौँ, १५ चैत : काठमाडौँमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको रथयात्रा मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म भएको थियो । त्यस्तै, आज साँझ…

उपराष्ट्रपतिसँग गैरआवासीय नेपालीको भेट

 चैत १५, २०७९

काठमाडौँ, १५ चैत : गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेका छन् । सङ्घका कार्यकारी अध्यक्ष रवीना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधिमण्डलले उपराष्ट्रपतिसमक्ष लामो समयदेखि उठाउँदै आएको…

रसुवागढीरकेरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति

 चैत १५, २०७९

काठमाडौँ, १५ चैत : रसुवागढीरकेरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको आज बसेको पहिलो बैठकमा सो…

लोकप्रिय