घट्यो पेट्रोलियम पदार्थको मूल्य

 चैत २१, २०७९

काठमाडौं, २१ चैत : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा तीन रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । सोमबार बसेको…

उखुखेती प्रवर्द्धन गर्दै रामपुरका युवा

 चैत २१, २०७९

रामपुर पाल्पा, २१ चैत : उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर…

दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण

 चैत २१, २०७९

खोटाङ, २१ चैत : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान ९जेब्राक्रस० तथा तीव्रगति नियन्त्रण गर्ने स्थल स्पिड ब्रेकर निर्माण सुरु गरिएको छ । बढ्दो…

महाकालीपारि सर्पदंशको उपचार सेवा

 चैत २१, २०७९

बेदकोट, २१ चैत : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ । सो केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा…

दमौलीको फोहर पुनः भतेरीमा

 चैत २१, २०७९

दमौली, २१ चैत : तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रबाट निस्कने फोहरलाई पुनः व्यास नगरपालिका–३ मादी भतेरीमा विसर्जन गरिने भएको छ । मादी नदीका कारण भतेरी कटानमा परेपछि हाल बुद्धसिं मार्गअन्तर्गत…

‘ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर छ’

 चैत २१, २०७९

वीरगञ्ज, २१ चैत : मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताउनुभएको छ । होटल तथा पर्यटन…

पन्ध्र दिनमै भत्कियो कालोपत्र सडक

 चैत २१, २०७९

भजनी, २१ चैत : कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ । पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी…

कर्णालीमा प्रदेश : एकीकृत बस्ती विकास गरिँदै

 चैत २१, २०७९

सुर्खेत/भेरीगङ्गा, २१ चैत : कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने गरी योजना बनाएको छ । भौगोलिकरूपमा विकट, छरिएर रहेको, सार्वजनिक सेवा सुविधा पु¥याउन र प्राप्त गर्न कठिनलगायतका स्थानमा रहेका…

काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर

 चैत २१, २०७९

काभ्रेपलाञ्चोक, २१ चैत : महाभारत पर्वत शृङ्खला डाँडापारि पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडाँै लगियो । ‘सुत्केरी ब्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा…

कालीगण्डकी करिडोर : दुई मोटरेबल पुल निर्माण

 चैत २१, २०७९

पर्वत, २१ चैत : उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन् । करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको…