कर्णालीको गरिबी अन्त्य सबैको सरोकार बन्नुपर्छ : मुख्यमन्त्री शर्मा
कर्णाली, २० चैत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको गरिबी अन्त्य गर्न सबैको गम्भीर सरोकार रहनुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा कर्णाली प्रदेश…
कानूनी प्रक्रियालाई सम्मान गरेर अघि बढ्छु : सभापति लामिछाने
दमौली, २० चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राहदानी विवादमा परेको मुद्दामा कानूनी प्रक्रियालाई सम्मान गरेर अघि बढ्ने बताउनुभएको छ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १…
खुम्बुमा अस्ट्रेलियाली नागरिकको मृत्यु
सोलुखुम्बु, २० चैत : सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको ज्यान गएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–२ रात्माटेमा ६३ वर्षीय अस्ट्रेलियाली नागरिक भ्यालेन्स फिलिप्स थोमसको आज निधन भएको पर्यटक…
अनलाइन ठगी कारोबारमा संलग्न २३ पक्राउ
महेन्द्रनगर (धनुषा), २० चैत : अनलाइन ठगी कारोबारमा सङ्लग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । आज साँझ जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीहरूलाई जनकपुरधामको पिडारी चोकस्थित…
सडक ढलानको गुणस्तर परीक्षण गर्न उपभोक्ता समितिको अवरोध
खोटाङ, २० चैत : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा ढलान गरिएको सडकको गुणस्तर परीक्षणमा निर्माण उपभोक्ता समितिले रोक लगाएको छ । गत असार मसान्तमा सम्पन्न गरिएको सडक ढलानको काम गुणस्तरहीन…
ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला सुरु हुँदै
ताप्लेजुङ, २० चैत : ताप्लेजुङमा भोलिदेखि पाँच दिने औद्योगिक कृषि तथा पर्यटन मेला र प्रदेशस्तरीय अर्गानिक महोत्सव सुरु हुँदैछ । घरेलु उत्पादनको प्रवर्द्धन र पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यले मेला…
जनकपुरधाममा हिन्दू मुस्लिम धर्मावलम्बीको संयुक्त सद्भाव र्याली
जनकपुरधाम, २० चैत : यही चैत १६ गते रामनवमीका दिन हिन्दू युवाहरूले निकालेको शोभा यात्रा मुस्लिम धर्मावलम्बीको मस्जिद नजिक पुग्दा भएको विवादपछि बढेको अविश्वास र नागरिकमा देखिएको सद्भाव भड्किने त्रासलाई…
अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक : मन्त्री रिजाल
काठमाडौँ, २० चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीहरूसँग आज भएको भेटमा…
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ, २० चैत : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले…
नयाँ वर्षमा चार चलचित्र
काठमाडौँ, २० चैत : आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’,…
लोकप्रिय
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३






